त्यस्तै सिदिन १ कै खोलाघारी र प्राङबुङको लुदिन जोड्ने नाम्लुवा झोलुङ्गे पुलको पनि निर्माणकार्य सम्पन्न भएको छ । त्यहाँस्थित नाम्लुवा खोलामा निर्माण भएको उक्त झोलुङ्गे पुल पनि ३१ लाखको लागतमा निर्माण गरिएको हो । निर्माण समितिका अध्यक्ष बसन राईका अनुसार उक्त पुल बनेपछि सिदिन र प्राङबुङ गाविसका ४ सय घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । दुई वटा झोलुङ्गे पुल निर्माण
पाँचथर/ जिल्ला विकास समिति पाँचथरको आर्थिक सहयोगमा सिरिजंगा ग्रामीण विकास केन्द्र पाँचथरले जिल्लामा २ वटा झोलुङ्गे पुल निर्माण गरेको छ ।
पाँचथरको सिदिन १ र २ जोड्ने गरी ओगेम्बा खोलामा ७२ मिटर लामो रसने झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएको हो । ३१ लाखको लागतमा सो पुलको निर्माण कार्य सम्पन्न भएको हो । पुल बनेपछि सिदिन गाविसको वडा नम्बर १, २, ३, ४ र ५ का ५ सय घरधुरी प्रत्यक्ष लाभान्वित हुने निर्माण समितिका अध्यक्ष दीपक राईले बताए ।
त्यस्तै सिदिन १ कै खोलाघारी र प्राङबुङको लुदिन जोड्ने नाम्लुवा झोलुङ्गे पुलको पनि निर्माणकार्य सम्पन्न भएको छ । त्यहाँस्थित नाम्लुवा खोलामा निर्माण भएको उक्त झोलुङ्गे पुल पनि ३१ लाखको लागतमा निर्माण गरिएको हो । निर्माण समितिका अध्यक्ष बसन राईका अनुसार उक्त पुल बनेपछि सिदिन र प्राङबुङ गाविसका ४ सय घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
त्यस्तै सिदिन १ कै खोलाघारी र प्राङबुङको लुदिन जोड्ने नाम्लुवा झोलुङ्गे पुलको पनि निर्माणकार्य सम्पन्न भएको छ । त्यहाँस्थित नाम्लुवा खोलामा निर्माण भएको उक्त झोलुङ्गे पुल पनि ३१ लाखको लागतमा निर्माण गरिएको हो । निर्माण समितिका अध्यक्ष बसन राईका अनुसार उक्त पुल बनेपछि सिदिन र प्राङबुङ गाविसका ४ सय घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।