Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • स्वास्थ्य
  • अमेरिका–क्युबा वार्ता कठिन मोडमा

अमेरिका–क्युबा वार्ता कठिन मोडमा

alt
  • साउन १८, २०७३
  • ब्लाष्ट खबर

हवाना / क्युबा र अमेरिकाबीच पहिले एक आपसलाई दाबी गरेको खरबौँ डलरको क्षतिपूर्ति मुद्दा सल्टाउन कठिन र पेचिलो भएको एक वरिष्ठ क्युबाली अधिकारीले बताएका छन ।

amerika & quba अमेरिकाले क्युबाउपर आर्थिक प्रतिबन्ध लगाएको अवधिभर राष्ट्रले तीन खर्ब अमेरिकी डलर बराबरको नोक्सान बेहोर्नु परेको भन्दै त्यसको क्षतिपूर्ति दाबी गरेको छ । जवाफमा अमेरिकाले पनि क्युबामा रहेको आफ्नो सम्पत्ति पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको पालाभरी राष्ट्रियकरण गरेको भन्दै यस बापत १० अर्ब अमेरिकी डलरको क्षतिपूर्ति माग दाबी गरेको छ । अमेरिका क्युबा वार्ताका लागि क्युबाली पक्षका टोली नेता उप विदेश मन्त्री अबेलार्दो मोरेनोले “क्युबाले एक पक्षीय समाधानका उपाय स्विकार गर्दैन” भन्नु भएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबोमाको पहलमा पुराना तिक्तताको अन्त्य गर्दै गतवर्ष मात्र सौँहार्द्र सम्बन्ध कायम गर्ने सहमति भएको थियो । क्युबासँग पुनस्र्थापना गर्न खोजिएको दौत्य सम्बन्धभित्र वातावरण, इमेल सेवा,सुरक्षा र सीधा हवाई सम्पर्क जस्ता आवश्यक पक्षहरुसमेत समेटिएका थिए । अहिले चलेको जुहारीले अमेरिका क्युबाबीच फेरी गाँसिन लागेको मित्रतानै धरापमा पर्न सक्ने आशङ्का गरिएको छ । रासस/सिन्ह्वा

सम्बन्धित समाचार
इटहरीबाट ब्राउन सुगर र नगदसहित एक जना पक्राउ

विजयपुर । सुनसरीको इटहरी उपमहानगरपालिका–४ बाट प्रहरीले ब्राउन सुगर र नगदसहि ...

मन्त्रिपरिषद्को निर्णयः शिक्षा नियमावली स्वीकृत

काठमाडौं । सरकारले शिक्षा (दशौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको छ ।प्र ...

शिक्षामन्त्री समक्ष नवनियुक्त अध्यक्ष थापाको शपथ

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
इटहरीबाट ब्राउन सुगर र नगदसहित एक जना पक्राउ
असार १८, २०८३
राष्ट्रिय विज्ञापन नीति स्वीकृतः डिजिटल विज्ञापनदेखि ‘डिपफेक’सम्म नियमन
असार १८, २०८३
मन्त्रिपरिषद्को निर्णयः शिक्षा नियमावली स्वीकृत
असार १८, २०८३
शिक्षामन्त्री समक्ष नवनियुक्त अध्यक्ष थापाको शपथ
असार १८, २०८३
छुटेका सुकुम्बासीको पाँच दिन लगत संकलन गरिँदै
असार १८, २०८३
युक्रेनमा रूसी आक्रमण जारी: पछिल्लो आक्रमणमा आठ जनाको मृत्यु
असार १८, २०८३
पाकिस्तानमा वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते
असार १८, २०८३
बजेट बनाउन नसक्ने काेशीका २३ स्थानीय तहलाई मन्त्रालयकाे पत्र
असार १८, २०८३
धमिलिएको संसारमा जब उज्यालो फर्कियो...
असार १८, २०८३
धरान औद्योगिक क्षेत्रमा ३५ करोड स्वदेशी लगानी थपिँदै
असार १८, २०८३
असई विक प्रकरणः तीनलाई जन्मकैद, पूर्वसांसद महतोसहित छ जनालाई ५ वर्ष कैद
असार १८, २०८३
गोर्खा जनमुक्ति मोर्चाको ‘जुस्लो हाइवे’ संयोजकमा सचिन नियुक्त
असार १७, २०८३
एलजीका नयाँ घरेलु विद्युतीय उपकरण बजारमा
असार १७, २०८३
प्रतिकूल बकपत्रले सरकारी साक्षी नै अनुसन्धानको घेरामा
असार १७, २०८३
बाढीपीडित बोखिमका किसानलाई पाइप वितरण

कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०

Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क