ताप्लेजुङ चाँगे १ मा डेरा गरी बस्ने तेह्रथुम चुहानडाँडा ५ का ३६ वर्षीय पदमकुमार घिसिङ र कालिखोला ९ स्यामटारका ७३ वर्षीय गर्जबहादुर भण्डारी गत सोमबारदेखि बेपता रहेका छन् ।
घिसिङ स्थानिय मैया खोलामा माछा मार्न जान्छु भनि हिडेका थिए भने भण्डारी घरमा कोहि नभएको समयमा घरबाटनै बेपत्ता भएको प्रहरीले बताएको छ ।
भण्डारीको मानसीक सन्तुलन ठिक नभएकाले घर छाडेर बारम्बार हिड्ने गरे पनि सोमबार देखि भने बेपत्ता भएको उनको छोरा लक्ष्मण भण्डारीले बताए । उनहरु दुबैको खोजिकार्य जारी रहेको प्रहरीको भनाई छ । ताप्लेजुङमा दुई व्यक्ति तीन दिनदेखि बेपत्ता
ताप्लेजुङ/ताप्लेजुङका दुई फरक गाविसबाट बेपता दुई व्याक्ति अझै फेला पर्न सकेका छैनन् ।
ताप्लेजुङ चाँगे १ मा डेरा गरी बस्ने तेह्रथुम चुहानडाँडा ५ का ३६ वर्षीय पदमकुमार घिसिङ र कालिखोला ९ स्यामटारका ७३ वर्षीय गर्जबहादुर भण्डारी गत सोमबारदेखि बेपता रहेका छन् ।
घिसिङ स्थानिय मैया खोलामा माछा मार्न जान्छु भनि हिडेका थिए भने भण्डारी घरमा कोहि नभएको समयमा घरबाटनै बेपत्ता भएको प्रहरीले बताएको छ ।
भण्डारीको मानसीक सन्तुलन ठिक नभएकाले घर छाडेर बारम्बार हिड्ने गरे पनि सोमबार देखि भने बेपत्ता भएको उनको छोरा लक्ष्मण भण्डारीले बताए । उनहरु दुबैको खोजिकार्य जारी रहेको प्रहरीको भनाई छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
ताप्लेजुङ चाँगे १ मा डेरा गरी बस्ने तेह्रथुम चुहानडाँडा ५ का ३६ वर्षीय पदमकुमार घिसिङ र कालिखोला ९ स्यामटारका ७३ वर्षीय गर्जबहादुर भण्डारी गत सोमबारदेखि बेपता रहेका छन् ।
घिसिङ स्थानिय मैया खोलामा माछा मार्न जान्छु भनि हिडेका थिए भने भण्डारी घरमा कोहि नभएको समयमा घरबाटनै बेपत्ता भएको प्रहरीले बताएको छ ।
भण्डारीको मानसीक सन्तुलन ठिक नभएकाले घर छाडेर बारम्बार हिड्ने गरे पनि सोमबार देखि भने बेपत्ता भएको उनको छोरा लक्ष्मण भण्डारीले बताए । उनहरु दुबैको खोजिकार्य जारी रहेको प्रहरीको भनाई छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।