खेताला हिँडेकी महिला मृत फेला
पाँचथर/ तेह्रथुममा खेताला हिँडेकी एक महिला मृत अवस्थामा फेला परेकी छन् । लालीगुराँस नगरपालिका–६ कि सीता याख्खा घरनजिकै मृत अवस्थामा भेटिएकी हुन् ।
बिहान घरबाट खेताला जान्छु भनेर निस्किएकी सीता घर नजिकैको निबारोको रुखमुनि हिजो साँझ मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय वसन्तपुरका प्रहरी नायब निरीक्षक मोहन खतिवडाले जानकारी दिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































