ना ३ च ४३७ नंको टाटा पिकअप भ्यानले राति ९ बजेतिर सदालाई ठक्कर दिई गम्भीर घाइते हुँदा उपचारका लागि जिल्ला अस्पताल सिरहा लैजाने क्रममा बाटामा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
पिकअपको ठक्करबाट मृत्यु
लहान/ सिरहाको मिर्चैया– ५ स्थित सडकमा गए राति भ्यानको ठक्करबाट स्थानीयवासी टीकाराम सदाको मृत्यु भएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































