सूचना चुहाएकोे आरोपमा इराकी वैज्ञानिकलाई मृत्युदण्ड
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

शाहराम अभिरी नाम गरेका प्रसिद्ध आणविक हतियार अनुसन्धातालाई राज्यको गोप्य कुरा ‘शत्रु’ लाई जानकारी गराएकाले उनलाई मृत्युदण्ड दिइएको घोलामहोसेन मोहसेनी इजेजेलाई उद्धृत गर्दै मिजान अनलाइन समाचारले बताएको छ ।
अमिरी साउदी अरेबियाबाट सन् २००९ को जुलाईदेखि अघोषित रुपमा भूमिगत भई तर एक वर्षपछि अमेरिकामा सार्वजनिक भएका थिए ।
तर केही वर्षपछि अमिरीलाई इरानले स्वागत गरेको थियो । त्यसपछि भने अमिरीका बारेमा मृत्युदण्ड दिनुपूर्व खासै जानकारीहरु बाहिर आएका थिएनन् । रासस÷एएफपी





























