बिभिन्न स्थानमा ट्रेपिङ क्यामरा राखेपछि तस्करीमा केही कमी आए पनि भारत सँगको खुल्ला सीमानाका कारण रेडपाण्डको संख्या दिनानुदिन घटदै गइरहेको लामाले वताए । महिलाले बोक्ने झोला, टोपी तथा विलासिताका सामाग्री निर्माणमा रेडपाण्डाको छाला प्रयोग हुने भएकाले नेपालबाट रेडपाण्डाको चोरी तस्करी हुने गरेको छ । हिमाली क्षेत्रको पूर्वी नेपालदेखि पश्चिमसम्म बासस्थान रहेको भनिए पनि अहिलेसम्म रेडपाण्डाको संख्याको यकिन तथ्याङ्क भने छैन ।
कार्यक्रममा दिपज्योति युवा कलवका कार्यकारी निर्देशक सुनिल वान्तवाले क्लवले गरेका गतिविधिहरुको वारेमा जानकारी गराएका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी किरण थापा, स्थानिय विकाश अधिकारी कोमल प्रसाद धमला, नेपाली काग्रेस पाँचथर सभापति नरेन्द्र कुमार केरुङ, नेकपा मालेका केन्द्रीय परिषद सदस्य लय प्रशाद बाँस्कोटा, संघीय लिम्वुवान मञ्च पाँचथरका दिपक खनाल, गैर सरकारी संस्था महासंघका जिल्ला अध्यक्ष बालकृष्ण ओझा, गरिवी निवारण कोष प्याफकी प्रवन्धक विद्या गौतम लगायतले रेडपाण्डा संरक्षण लगायत क्लवले गरेका कामको प्रशंशा गरेका थिए ।
पाँचथरमा सन् २०१६ देखि सन् २०२० सम्म साढे चार वर्ष रेड पाण्डा नेटवकले संरक्षण सर्वद्धनको पक्षमा काम गर्ने दिपज्योति युवा क्लवका कार्यकारी अधिकृत वान्तवाले जानकारी गराएका थिए । विश्वमै दुर्लभ रेडपाण्डा संरक्षणमा कठिनाई
पाँचथर/ विश्वमै दुर्लभ मानिएको रेडपाण्डा संरक्षणमा विभिन्न चुनौतिहरु थपिएपछि रेडपाण्डा संरक्षण अभियान जटिल बन्दै गएको छ । पाँचथरको फिदिममा मंगलबार रेडपाण्डा संरक्षणमा सक्रिय दिपज्योति युवा क्लवले आयोजना गरेको एक कार्यक्रममा यस्तो बताइएको हो । हिमाली जिल्ला ताप्लेजुङ र पहाडि जिल्ला पाँचथर र इलामका हिमाली तथा उच्च पहाडि क्षेत्रमा पाइने रेडपाण्डा संरक्षणमा थुप्रै चुनौतिहरु रहेको क्लवका कार्यकारी निर्देशक सुनिल वान्तावाले बताए ।
समुन्द्री सतहको २२ सय मिटरदेखि चार हजार मिटरसम्मको उचाइमा पाइने रेडपाण्डा खुला सीमाना, चोरी सिकारी, डढेलो, अनियन्त्रित वन फडानीका कारण लोप हुने अवस्थामा पुगेको वान्तावाले बताए । लजालु र सोझो स्वभावको यो जीव हल्का रातो, सेतो र कालो रंगको हुन्छ । विकास निर्माण सँगै वासस्थान लोप हुनु, कुकुरको आक्रमण, आहाराको विनास, अन्य जनावरका लागि थापिने पासो, अवैध व्यापार जस्ता गतिविधिले लोप हुने अवस्थामा पुगेको बिभिन्न अध्ययनहरुले देखाएको छ । रेडपान्डा पाँचथर, इलाम, र ताप्लेजुङका हिमाली तथा उच्च पहाडि क्षेत्रमा पाइए पनि सरकारी तवरबाट यसको संरक्षणमा पहल हुन नसकेको रेडपाण्डा नेटवर्क कन्जरभेशन कोडिनेटर पेमा लामाले वताए ।
बिभिन्न स्थानमा ट्रेपिङ क्यामरा राखेपछि तस्करीमा केही कमी आए पनि भारत सँगको खुल्ला सीमानाका कारण रेडपाण्डको संख्या दिनानुदिन घटदै गइरहेको लामाले वताए । महिलाले बोक्ने झोला, टोपी तथा विलासिताका सामाग्री निर्माणमा रेडपाण्डाको छाला प्रयोग हुने भएकाले नेपालबाट रेडपाण्डाको चोरी तस्करी हुने गरेको छ । हिमाली क्षेत्रको पूर्वी नेपालदेखि पश्चिमसम्म बासस्थान रहेको भनिए पनि अहिलेसम्म रेडपाण्डाको संख्याको यकिन तथ्याङ्क भने छैन ।
कार्यक्रममा दिपज्योति युवा कलवका कार्यकारी निर्देशक सुनिल वान्तवाले क्लवले गरेका गतिविधिहरुको वारेमा जानकारी गराएका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी किरण थापा, स्थानिय विकाश अधिकारी कोमल प्रसाद धमला, नेपाली काग्रेस पाँचथर सभापति नरेन्द्र कुमार केरुङ, नेकपा मालेका केन्द्रीय परिषद सदस्य लय प्रशाद बाँस्कोटा, संघीय लिम्वुवान मञ्च पाँचथरका दिपक खनाल, गैर सरकारी संस्था महासंघका जिल्ला अध्यक्ष बालकृष्ण ओझा, गरिवी निवारण कोष प्याफकी प्रवन्धक विद्या गौतम लगायतले रेडपाण्डा संरक्षण लगायत क्लवले गरेका कामको प्रशंशा गरेका थिए ।
पाँचथरमा सन् २०१६ देखि सन् २०२० सम्म साढे चार वर्ष रेड पाण्डा नेटवकले संरक्षण सर्वद्धनको पक्षमा काम गर्ने दिपज्योति युवा क्लवका कार्यकारी अधिकृत वान्तवाले जानकारी गराएका थिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।