कार्यक्रमका प्रमूख अतिथी लायन्स क्लव अफ इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ एरिया कोअर्डिनेटर एमजेएफ धिरज गुरुङ्गले केक काटेका थिए । लायन्स क्लवको स्थापनाको विषयमा प्रमुख अतिथी गुरुङ्गले प्रकाश पारेका थिए । कार्यक्रममा डिस्ट्रिक पदाधिकारी रिजन चियरपर्सन लायन विपिन सुव्वा र जोन चियर पर्सन लायन एमजेएफ टंककुमारी गुरुङ्गको पनि उपस्थिती रहेको थियो ।
लायन्स क्लवहरुले भुकम्प पिडित, वाढि, पहिरो पिडितहरुलाई राहत वितरण, असाहाय वालवलिकाहरुलाई आवश्यक सहयोग, विद्यालयहरुलाई शैक्षिक सामग्री, जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृद्धि बितरण जस्ता सामाजिक कार्यहरु पनि गर्दै आइरहेको र भविष्यमा पनि यस्तो सामाजिक कार्यलाई निरन्तरता दिने योजना रहेर्को प्रचारप्रसार प्रमूख लायन रेखा गुरुङ्गले जानकारी दिईन । नेपाल लायन्स ४५ औ वर्षमा
धरान/लायन्स क्लव विजयपुर, वुढासुव्वा, दन्तकाली र धरान इस्ट लायन्स क्लवले संयुत रुपमा नेपाल लायन्सको ४५औ स्थापना दिवस धरानमा मनाएका छन् । उनिहरुले धरानको भानुचौकमा केक काटेर स्थापना दिवस मनाएका हुन् ।
कार्यक्रमका प्रमूख अतिथी लायन्स क्लव अफ इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ एरिया कोअर्डिनेटर एमजेएफ धिरज गुरुङ्गले केक काटेका थिए । लायन्स क्लवको स्थापनाको विषयमा प्रमुख अतिथी गुरुङ्गले प्रकाश पारेका थिए । कार्यक्रममा डिस्ट्रिक पदाधिकारी रिजन चियरपर्सन लायन विपिन सुव्वा र जोन चियर पर्सन लायन एमजेएफ टंककुमारी गुरुङ्गको पनि उपस्थिती रहेको थियो ।
लायन्स क्लवहरुले भुकम्प पिडित, वाढि, पहिरो पिडितहरुलाई राहत वितरण, असाहाय वालवलिकाहरुलाई आवश्यक सहयोग, विद्यालयहरुलाई शैक्षिक सामग्री, जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृद्धि बितरण जस्ता सामाजिक कार्यहरु पनि गर्दै आइरहेको र भविष्यमा पनि यस्तो सामाजिक कार्यलाई निरन्तरता दिने योजना रहेर्को प्रचारप्रसार प्रमूख लायन रेखा गुरुङ्गले जानकारी दिईन ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
कार्यक्रमका प्रमूख अतिथी लायन्स क्लव अफ इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ एरिया कोअर्डिनेटर एमजेएफ धिरज गुरुङ्गले केक काटेका थिए । लायन्स क्लवको स्थापनाको विषयमा प्रमुख अतिथी गुरुङ्गले प्रकाश पारेका थिए । कार्यक्रममा डिस्ट्रिक पदाधिकारी रिजन चियरपर्सन लायन विपिन सुव्वा र जोन चियर पर्सन लायन एमजेएफ टंककुमारी गुरुङ्गको पनि उपस्थिती रहेको थियो ।
लायन्स क्लवहरुले भुकम्प पिडित, वाढि, पहिरो पिडितहरुलाई राहत वितरण, असाहाय वालवलिकाहरुलाई आवश्यक सहयोग, विद्यालयहरुलाई शैक्षिक सामग्री, जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृद्धि बितरण जस्ता सामाजिक कार्यहरु पनि गर्दै आइरहेको र भविष्यमा पनि यस्तो सामाजिक कार्यलाई निरन्तरता दिने योजना रहेर्को प्रचारप्रसार प्रमूख लायन रेखा गुरुङ्गले जानकारी दिईन ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।