साउन २३ गते हसन्दह र अमरदहका बाढीपीडितलाई खाद्यान्न तथा लत्तकपडा वितरण गरेको हो । समाजका अध्यक्ष राज थापा जीवनका अनुसार ७० थान त्रिपाल, दुईसय थान झुल, ७० थान मेट्रेस, लत्तकपडा, चिउरा, भुजा वितरण गरेको छ । सहन्दह–५ स्थित जयनगरमा कार्यक्रम गरी पीडितलाई वितरण गरिएको थियो । हसन्दहका बाढीपीडितलाई राहत
धरान / काठमाण्डू समाज काठमाण्डूले मोरङको हसन्दह बाढीपीडितहरुलाई राहत वितरण गरेको छ ।
साउन २३ गते हसन्दह र अमरदहका बाढीपीडितलाई खाद्यान्न तथा लत्तकपडा वितरण गरेको हो । समाजका अध्यक्ष राज थापा जीवनका अनुसार ७० थान त्रिपाल, दुईसय थान झुल, ७० थान मेट्रेस, लत्तकपडा, चिउरा, भुजा वितरण गरेको छ । सहन्दह–५ स्थित जयनगरमा कार्यक्रम गरी पीडितलाई वितरण गरिएको थियो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
साउन २३ गते हसन्दह र अमरदहका बाढीपीडितलाई खाद्यान्न तथा लत्तकपडा वितरण गरेको हो । समाजका अध्यक्ष राज थापा जीवनका अनुसार ७० थान त्रिपाल, दुईसय थान झुल, ७० थान मेट्रेस, लत्तकपडा, चिउरा, भुजा वितरण गरेको छ । सहन्दह–५ स्थित जयनगरमा कार्यक्रम गरी पीडितलाई वितरण गरिएको थियो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।