मन्टेश्वरीमा अध्ययरत करिव ८० भन्दा बढी विद्यार्थीहरुको डा. निकेश श्रेष्ठले चेकजाँच गरेका थिए । डा. श्रेष्ठ हाल न्युरो अस्पतालमा कार्यरत छन् । मन्टेश्वरीले अद्र्धबार्षिक रुपमा स्वास्थ्य परीक्षण गर्ने गरेको प्रिन्सिपल पावर्ती सम्बाहाम्फेले जानकारी दिइन् । बालबालिकाहरुको स्वास्थ्य राम्रो होस् भन्ने उद्देश्यले हरेक छ–छ महिनामा चेकजाँच गराइने गरेको उनले बताइन् ।
डा. श्रेष्ठले बच्चाहरुमा सामान्य रुघाखोकी र टन्सिल बढेको भेटिएको बताए । उनले अभिभावकहरुलाई बच्चाहरुमा यस्ता खाल्का समस्या बढ्दा तत्काल डाक्टरहरुलाई भेट्नको लागि सुझावसमेत दिएको बताए । उनले सामान्य सम्झेर त्यसै छाड्दा भविश्यमा मुटुमा समस्या देखिन सक्ने भएकाले पनि अभिभावकहरुलाई भेट्नको लागि सुझाव दिएको बताए । उनले यस्ता विषयहरुमा अभिभावकहरुलाई नै जनचेतना हुन आवश्यक रहेको बताए । मन्टेश्वरीका विद्यार्थीको स्वास्थ्य जाँच
धरान/धरान १५ स्थित चिल्ड्रेन हाउस मन्टेश्वरीमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य चेकजाँच गरिएको छ ।
मन्टेश्वरीमा अध्ययरत करिव ८० भन्दा बढी विद्यार्थीहरुको डा. निकेश श्रेष्ठले चेकजाँच गरेका थिए । डा. श्रेष्ठ हाल न्युरो अस्पतालमा कार्यरत छन् । मन्टेश्वरीले अद्र्धबार्षिक रुपमा स्वास्थ्य परीक्षण गर्ने गरेको प्रिन्सिपल पावर्ती सम्बाहाम्फेले जानकारी दिइन् । बालबालिकाहरुको स्वास्थ्य राम्रो होस् भन्ने उद्देश्यले हरेक छ–छ महिनामा चेकजाँच गराइने गरेको उनले बताइन् ।
डा. श्रेष्ठले बच्चाहरुमा सामान्य रुघाखोकी र टन्सिल बढेको भेटिएको बताए । उनले अभिभावकहरुलाई बच्चाहरुमा यस्ता खाल्का समस्या बढ्दा तत्काल डाक्टरहरुलाई भेट्नको लागि सुझावसमेत दिएको बताए । उनले सामान्य सम्झेर त्यसै छाड्दा भविश्यमा मुटुमा समस्या देखिन सक्ने भएकाले पनि अभिभावकहरुलाई भेट्नको लागि सुझाव दिएको बताए । उनले यस्ता विषयहरुमा अभिभावकहरुलाई नै जनचेतना हुन आवश्यक रहेको बताए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।