कार्यालय स्थापनासँगै उद्घाटनसमेत गरिएको छ । धरान–८ स्थित अटल पम्प नजिकै कार्यालय खडा गरिएको छ । कार्यालयको उद्घाटन कोशी बस व्यवसायी संघका सदस्य सुकधन राई र संघका अध्यक्ष गणेश भण्डारीले संयुक्त रुपमा गरेका छन् ।
साउन १७ गते आधिकारिक दर्ता भएको संघले कार्यालयसमेत स्थापना गरेको हो । कार्यक्रममा केन्द्रीय पदाधिकारी, सुनसरी, मोरङका जिल्ला पदाधिकारीहरुको उपस्थिति रहेको थियो । सबै खाल्का मजदुरको हकहितको लागि संघ स्थापना भएको जिल्ला अध्यक्ष बीरबहादुर तामाङ (पशुपति) ले जानकारी दिए । संयुक्त मजदुरको कार्यालय स्थापना
धरान/नेपाल यातायात संयुक्त मजदुर संघको केन्द्रीय कार्यालय धरानको कार्यालय शुक्रबार स्थापना भएको छ ।
कार्यालय स्थापनासँगै उद्घाटनसमेत गरिएको छ । धरान–८ स्थित अटल पम्प नजिकै कार्यालय खडा गरिएको छ । कार्यालयको उद्घाटन कोशी बस व्यवसायी संघका सदस्य सुकधन राई र संघका अध्यक्ष गणेश भण्डारीले संयुक्त रुपमा गरेका छन् ।
साउन १७ गते आधिकारिक दर्ता भएको संघले कार्यालयसमेत स्थापना गरेको हो । कार्यक्रममा केन्द्रीय पदाधिकारी, सुनसरी, मोरङका जिल्ला पदाधिकारीहरुको उपस्थिति रहेको थियो । सबै खाल्का मजदुरको हकहितको लागि संघ स्थापना भएको जिल्ला अध्यक्ष बीरबहादुर तामाङ (पशुपति) ले जानकारी दिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
कार्यालय स्थापनासँगै उद्घाटनसमेत गरिएको छ । धरान–८ स्थित अटल पम्प नजिकै कार्यालय खडा गरिएको छ । कार्यालयको उद्घाटन कोशी बस व्यवसायी संघका सदस्य सुकधन राई र संघका अध्यक्ष गणेश भण्डारीले संयुक्त रुपमा गरेका छन् ।
साउन १७ गते आधिकारिक दर्ता भएको संघले कार्यालयसमेत स्थापना गरेको हो । कार्यक्रममा केन्द्रीय पदाधिकारी, सुनसरी, मोरङका जिल्ला पदाधिकारीहरुको उपस्थिति रहेको थियो । सबै खाल्का मजदुरको हकहितको लागि संघ स्थापना भएको जिल्ला अध्यक्ष बीरबहादुर तामाङ (पशुपति) ले जानकारी दिए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।