चट्याङ लागेर मृतक राईका बुबा दलबहादुर राई घाईते भएका छन् । उनको धरान स्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भईरहेको छ । चट्याङ लागेर धरानमा एकको मृत्यु
धरान /सोमबार दिउसो चट्याङ लागेर धरानमा एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर धरान –११ सगरमाथा टोलका २१ बर्षिाय अदिराज राईको मृत्यु भएको हो ।
चट्याङ लागेर मृतक राईका बुबा दलबहादुर राई घाईते भएका छन् । उनको धरान स्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भईरहेको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
चट्याङ लागेर मृतक राईका बुबा दलबहादुर राई घाईते भएका छन् । उनको धरान स्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भईरहेको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।