ह्याण्डस्का पूर्व महासचिव इश्वर श्रेष्ठको सक्रियतामा बयलकोटीलाई नगद ४२ हजार ७ सय ९० रुपैया आर्थिक सहयोग गरिएको हो । नगद बयलकोटीलाई नै ब्लाष्ट दैनिकका कार्यकारी सम्पादक राजेश विद्रोहीले हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा सेवक अभियानका अभियन्ताहरुकोसमेत उपस्थिति रहेको थियो । अभियानका अभियन्ता राजिव हलुवाईले ब्लाष्ट पत्रिकाको सहयोगले प्राप्त रकमले नानीको उपचारमा केही सहयोग मिलेको बताए । कार्यकारी सम्पादक विद्रोहीले धरानबाट दुबई पुगेका युवाहरुको संस्था भए पनि देशभरीका नेपालीहरुले सहयोगमार्फत् रकम आइपुगेको बताए ।
ह्याण्डसको भोली तेस्रो साधारण सभा हुँदै छ । जसमा सोम तामाङ अध्यक्षमा उम्मेद्वारी दिएका छन् । मृगौला पीडितलाई धरान दुबईको सहयोग
धरान/दुबै मृगौला खराब भएका धरान–१४ का सामेल बयलकोटीलाई धरान दुबई हेल्पिङ ह्याण्डस्ले आर्थिक सहयोग गरेको छ ।
ह्याण्डस्का पूर्व महासचिव इश्वर श्रेष्ठको सक्रियतामा बयलकोटीलाई नगद ४२ हजार ७ सय ९० रुपैया आर्थिक सहयोग गरिएको हो । नगद बयलकोटीलाई नै ब्लाष्ट दैनिकका कार्यकारी सम्पादक राजेश विद्रोहीले हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा सेवक अभियानका अभियन्ताहरुकोसमेत उपस्थिति रहेको थियो । अभियानका अभियन्ता राजिव हलुवाईले ब्लाष्ट पत्रिकाको सहयोगले प्राप्त रकमले नानीको उपचारमा केही सहयोग मिलेको बताए । कार्यकारी सम्पादक विद्रोहीले धरानबाट दुबई पुगेका युवाहरुको संस्था भए पनि देशभरीका नेपालीहरुले सहयोगमार्फत् रकम आइपुगेको बताए ।
ह्याण्डसको भोली तेस्रो साधारण सभा हुँदै छ । जसमा सोम तामाङ अध्यक्षमा उम्मेद्वारी दिएका छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
ह्याण्डस्का पूर्व महासचिव इश्वर श्रेष्ठको सक्रियतामा बयलकोटीलाई नगद ४२ हजार ७ सय ९० रुपैया आर्थिक सहयोग गरिएको हो । नगद बयलकोटीलाई नै ब्लाष्ट दैनिकका कार्यकारी सम्पादक राजेश विद्रोहीले हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा सेवक अभियानका अभियन्ताहरुकोसमेत उपस्थिति रहेको थियो । अभियानका अभियन्ता राजिव हलुवाईले ब्लाष्ट पत्रिकाको सहयोगले प्राप्त रकमले नानीको उपचारमा केही सहयोग मिलेको बताए । कार्यकारी सम्पादक विद्रोहीले धरानबाट दुबई पुगेका युवाहरुको संस्था भए पनि देशभरीका नेपालीहरुले सहयोगमार्फत् रकम आइपुगेको बताए ।
ह्याण्डसको भोली तेस्रो साधारण सभा हुँदै छ । जसमा सोम तामाङ अध्यक्षमा उम्मेद्वारी दिएका छन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।