शुक्रबार नवनिर्वाचित कार्य समितिको पदस्थापन कार्यक्रमको अवसर पारेर संघको भवन निर्माणका लागि सहयोग गर्ने जग्गादातालाई सम्मानित गरेको हो । सम्मानित हुनेमा दिपककुमार श्रेष्ठ, कल्पना श्रेष्ठ, जितबहादुर श्रेष्ठ र गजेन्द्र श्रेष्ठलाई सम्मान पत्रसहितले सम्मानित गरिएको हो ।
कार्यक्रममा पूर्व क्षेत्रीय निर्देशक विष्णु कोइराला, निर्वाचन मण्डलका सदस्य तथा कार्यक्रमका सभापति प्रेमप्रसाद पौडेल, शिक्षासेवी कमलप्रसाद पोखरेलले सम्मान पत्र हस्तान्तरण गरेका थिए । कार्यक्रममा नवनिर्वाचित समितिलाई प्रमाण पत्र प्रदान गर्दै सपथसमेत खुवाइएको थियो ।
नयाँ कार्य समितिलाई बधाईस तथा शुभकामना मन्तब्यसमेत दिइएको थियो । कार्यक्रममा निर्वचन मण्डलका संयोजक अवइन्द्र निरौलाले गोपिनियताको सपथ ग्रहण गराएका थिए।
धरान–२१ मा भवन निर्माण भइरहेको छ । जग्गादाताहरुले करिव १५ धुर जग्गा र केही ऐलानी जग्गा दान गरेका थिए । जग्गादाता सम्मानित
धरान/नेपाल राष्ट्रिय संयुक्त निवृत कर्मचारी संघ सुनसरीले जग्गादाताहरुलाई सम्मानित गरेको छ ।
शुक्रबार नवनिर्वाचित कार्य समितिको पदस्थापन कार्यक्रमको अवसर पारेर संघको भवन निर्माणका लागि सहयोग गर्ने जग्गादातालाई सम्मानित गरेको हो । सम्मानित हुनेमा दिपककुमार श्रेष्ठ, कल्पना श्रेष्ठ, जितबहादुर श्रेष्ठ र गजेन्द्र श्रेष्ठलाई सम्मान पत्रसहितले सम्मानित गरिएको हो ।
कार्यक्रममा पूर्व क्षेत्रीय निर्देशक विष्णु कोइराला, निर्वाचन मण्डलका सदस्य तथा कार्यक्रमका सभापति प्रेमप्रसाद पौडेल, शिक्षासेवी कमलप्रसाद पोखरेलले सम्मान पत्र हस्तान्तरण गरेका थिए । कार्यक्रममा नवनिर्वाचित समितिलाई प्रमाण पत्र प्रदान गर्दै सपथसमेत खुवाइएको थियो ।
नयाँ कार्य समितिलाई बधाईस तथा शुभकामना मन्तब्यसमेत दिइएको थियो । कार्यक्रममा निर्वचन मण्डलका संयोजक अवइन्द्र निरौलाले गोपिनियताको सपथ ग्रहण गराएका थिए।
धरान–२१ मा भवन निर्माण भइरहेको छ । जग्गादाताहरुले करिव १५ धुर जग्गा र केही ऐलानी जग्गा दान गरेका थिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।