चिनियाँ कम्युनिष्ट पार्टीको ९५ औं वर्षगाँठको अवसर पारेर नेपाली पत्रकारहरुको टोली दुईसाता लामो चिन भ्रमणका लागि गएको हो । चिन सरकारको निमन्त्रणामा चिन गएको पत्रकारहरुको टोलीले चिनले गरेको आर्थिक विकास र विकासमा चिनियाँ मोडलका विषयमा विभिन्न ठाँउको स्थलगत भ्रमण गरी अध्ययन गर्ने बताइएको छ । सम्पादक कार्की चीन भ्रमणमा
धरान/चीन सरकारको निमन्त्रणामा पुर्व क्षितिज प्रकाशन प्रालिका प्रवन्ध निर्देशक एवं ब्लाष्ट टाईम्स दैनिकका सम्पादक किशोरकुमार कार्कीसहित १४ जना वरिष्ट पत्रकारको टोली आईतवार चिन प्रश्तान गरेको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको ९५ औं वर्षगाँठको अवसर पारेर नेपाली पत्रकारहरुको टोली दुईसाता लामो चिन भ्रमणका लागि गएको हो । चिन सरकारको निमन्त्रणामा चिन गएको पत्रकारहरुको टोलीले चिनले गरेको आर्थिक विकास र विकासमा चिनियाँ मोडलका विषयमा विभिन्न ठाँउको स्थलगत भ्रमण गरी अध्ययन गर्ने बताइएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
चिनियाँ कम्युनिष्ट पार्टीको ९५ औं वर्षगाँठको अवसर पारेर नेपाली पत्रकारहरुको टोली दुईसाता लामो चिन भ्रमणका लागि गएको हो । चिन सरकारको निमन्त्रणामा चिन गएको पत्रकारहरुको टोलीले चिनले गरेको आर्थिक विकास र विकासमा चिनियाँ मोडलका विषयमा विभिन्न ठाँउको स्थलगत भ्रमण गरी अध्ययन गर्ने बताइएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।