स्रोतका अनुसार बिहीबार भारतीय विदेश सचिव एस जयशङ्करले पाकिस्तानी समकक्षी एैजाज अहमद चौधरीद्वारा हालै गरेको वार्ताको प्रस्तावलाई अस्वीकार गरेकाे हाे ।
चौधरीले यसै महिनाको अन्त्यमा सो वार्ताका लागि प्रस्ताव गरेकाे हाे । इस्लामाबादस्थित भारतीय राजदूतलाई बुधबार चौधरीद्वारा वार्ताका प्रस्ताव गरिएको पत्र बुझइएको समाचारमा उल्लेख छ
अगस्त १९ को मिति भएको पाकिस्तानी विदेश सचिवद्वारा वार्ताको प्रस्ताव गरिएका सो पत्र राजदूतलाई बुधबार बुझाइएको बताइएको छ ।
दश दिनअघि पनि पाकिस्तानले गरेको वार्ताको प्रस्ताव भारतले अस्वीकार गरेको थियो ।
केही समयअघि भारत अधिनस्थ कश्मिरमा भुर्हान वानी नामक २२ बर्षीय एक केटा मारिएपछि भारत र पाकिस्तानबीच उत्पन्न तनावकै अवस्थामा यो प्रस्ताव गरिएको छ । रासस/सिन्ह्वा भारतद्वारा पाकिस्तानको वार्ता प्रस्ताव अस्वीकार
नयाँ दिल्ली/भारतले पुनः दोस्रो पटक पाकिस्तानको वार्ताको प्रस्ताव अस्वीकार गरेको छ । विवादास्पद क्षेत्र काश्मिरको विषयलाई लिएर विदेश सचिवस्तरको वार्ताका लागि पाकिस्तानले प्रस्ताव गरेको बताइएको छ ।
स्रोतका अनुसार बिहीबार भारतीय विदेश सचिव एस जयशङ्करले पाकिस्तानी समकक्षी एैजाज अहमद चौधरीद्वारा हालै गरेको वार्ताको प्रस्तावलाई अस्वीकार गरेकाे हाे ।
चौधरीले यसै महिनाको अन्त्यमा सो वार्ताका लागि प्रस्ताव गरेकाे हाे । इस्लामाबादस्थित भारतीय राजदूतलाई बुधबार चौधरीद्वारा वार्ताका प्रस्ताव गरिएको पत्र बुझइएको समाचारमा उल्लेख छ
अगस्त १९ को मिति भएको पाकिस्तानी विदेश सचिवद्वारा वार्ताको प्रस्ताव गरिएका सो पत्र राजदूतलाई बुधबार बुझाइएको बताइएको छ ।
दश दिनअघि पनि पाकिस्तानले गरेको वार्ताको प्रस्ताव भारतले अस्वीकार गरेको थियो ।
केही समयअघि भारत अधिनस्थ कश्मिरमा भुर्हान वानी नामक २२ बर्षीय एक केटा मारिएपछि भारत र पाकिस्तानबीच उत्पन्न तनावकै अवस्थामा यो प्रस्ताव गरिएको छ । रासस/सिन्ह्वा
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
स्रोतका अनुसार बिहीबार भारतीय विदेश सचिव एस जयशङ्करले पाकिस्तानी समकक्षी एैजाज अहमद चौधरीद्वारा हालै गरेको वार्ताको प्रस्तावलाई अस्वीकार गरेकाे हाे ।
चौधरीले यसै महिनाको अन्त्यमा सो वार्ताका लागि प्रस्ताव गरेकाे हाे । इस्लामाबादस्थित भारतीय राजदूतलाई बुधबार चौधरीद्वारा वार्ताका प्रस्ताव गरिएको पत्र बुझइएको समाचारमा उल्लेख छ
अगस्त १९ को मिति भएको पाकिस्तानी विदेश सचिवद्वारा वार्ताको प्रस्ताव गरिएका सो पत्र राजदूतलाई बुधबार बुझाइएको बताइएको छ ।
दश दिनअघि पनि पाकिस्तानले गरेको वार्ताको प्रस्ताव भारतले अस्वीकार गरेको थियो ।
केही समयअघि भारत अधिनस्थ कश्मिरमा भुर्हान वानी नामक २२ बर्षीय एक केटा मारिएपछि भारत र पाकिस्तानबीच उत्पन्न तनावकै अवस्थामा यो प्रस्ताव गरिएको छ । रासस/सिन्ह्वा
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























