सप्तरी प्रहरीका एसपी भीमप्रसाद ढकालले दिएको जानकारी अनुसार जिल्लाका ४८ वटा एकाई मार्पmत् उक्त परिमाणको मदिरा, मानिस र मदिरा बनाउने भाँडावर्तन नियन्त्रणमा लिइएको हो ।योसँगै १ सय ६० बोतल अन्य मदिरा समेत नियन्त्रणमा लिइएको जानकारी दिँदै एसपी ढकालले पक्राउ गरिएको सम्पूर्ण मदिरा जिल्ला प्रहरी कार्यालयमा ल्याएर नष्ट गरिएको जनाए ।
पक्राउ परेका व्यक्तिमध्ये केहीलाई स्थानीयको रोहवरमा छाडिएको, केहीलाई भन्सार कार्यालय तिलाठी र केहीलाई अन्तःशुल्क कार्यालय लहानको जिम्मा लगाइएको ढकालले जानकारी दिएका छन् । अवैध रक्सिसहित ४१ जना पक्राउ
राजविराज/अवैधरुपमा बिक्री–वितरण र ओसारपसार भइरहेको ३२ सय ८२ लिटर घरेलु मदिरा र १० हजार २ सय ४० किलो कच्चा पदार्थसहित ४१ जना पक्राउ परेका छन् । सप्तरी जिल्ला प्रहरी कार्यालयले भदौ १ गतेदेखि सञ्चालन गरेको अभियान अन्तर्गत १९ दिनभित्र उक्त परिमाणको मदिरा, कच्चा पदार्थ र मानिस पक्राउ परेका हुन् ।
सप्तरी प्रहरीका एसपी भीमप्रसाद ढकालले दिएको जानकारी अनुसार जिल्लाका ४८ वटा एकाई मार्पmत् उक्त परिमाणको मदिरा, मानिस र मदिरा बनाउने भाँडावर्तन नियन्त्रणमा लिइएको हो ।योसँगै १ सय ६० बोतल अन्य मदिरा समेत नियन्त्रणमा लिइएको जानकारी दिँदै एसपी ढकालले पक्राउ गरिएको सम्पूर्ण मदिरा जिल्ला प्रहरी कार्यालयमा ल्याएर नष्ट गरिएको जनाए ।
पक्राउ परेका व्यक्तिमध्ये केहीलाई स्थानीयको रोहवरमा छाडिएको, केहीलाई भन्सार कार्यालय तिलाठी र केहीलाई अन्तःशुल्क कार्यालय लहानको जिम्मा लगाइएको ढकालले जानकारी दिएका छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
सप्तरी प्रहरीका एसपी भीमप्रसाद ढकालले दिएको जानकारी अनुसार जिल्लाका ४८ वटा एकाई मार्पmत् उक्त परिमाणको मदिरा, मानिस र मदिरा बनाउने भाँडावर्तन नियन्त्रणमा लिइएको हो ।योसँगै १ सय ६० बोतल अन्य मदिरा समेत नियन्त्रणमा लिइएको जानकारी दिँदै एसपी ढकालले पक्राउ गरिएको सम्पूर्ण मदिरा जिल्ला प्रहरी कार्यालयमा ल्याएर नष्ट गरिएको जनाए ।
पक्राउ परेका व्यक्तिमध्ये केहीलाई स्थानीयको रोहवरमा छाडिएको, केहीलाई भन्सार कार्यालय तिलाठी र केहीलाई अन्तःशुल्क कार्यालय लहानको जिम्मा लगाइएको ढकालले जानकारी दिएका छन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।