स्थानीयवासीले ठूलोसिम सरकारी वन क्षेत्रको करिब ३० रोपनी जग्गाको क्षेत्रफलमा रहेको वन सरकारी वा सामुदायिक भन्ने विषयमा पूरै समुदाय नै अनभिज्ञ रहेको समेत गुनासो गरेका छन् । विगत लामो समयसम्म सो क्षेत्रमा रहेको श्री शीतलादेवी माध्यमिक विद्यालय पहिरोको कारण अन्यत्र सरेपछि सो क्षेत्र सरकारी वनका रुपमा विकास भएको थियो ।
एक हप्ताअघि मात्र स्थानीयवासीको सुराकीका आधारमा वन फँडानी हुँदै भन्ने खबरपश्चात् ठूलोसिम सरकारी वनक्षेत्रमा पुगेका इलाका वन कार्यालय नवलपुरको टोलीले रूख काट्दै गरेको अवस्थामा डम्बरबहादुर खड्कालाई पक्राउ गरेको थियो । रूख काटेको विषयमा संलग्न रहेका अन्य दुईजना भने अहिले अनुसन्धानका क्रममा रहेको इलाका वन कार्यालय नवलपुरका प्रमुख टङ्कप्रसाद गौतमले बताए ।
वन फँडानीको विषयमा पक्राउ परेका उनीहरुलाई अहिले तारिखमा छोडिएको छ भने आवश्यक अनुसन्धानसमेत भइरहेको इलाका वन कार्यालय बाहुनेपाटीका अनुसन्धान अधिकृत चीनकाजी श्रेष्ठले बताए । उनका अनुसार वन कार्यालयले वन फँडानीको प्रकृति हेरेर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने भएकाे छ । ठूलोसिम सरकारी वन क्षेत्रसँग जोडिएको डन्डिबियो सामुदायिक वन सरकारी वन हो या सामुदायिक वन भन्ने विषयमा जानकारी नहुँदासमेत सरकारी वन मासिने क्रम बढेको हो ।
सरकारी र सामुदायिक वनको सीमा क्षेत्र र सरकारी तथा सामुदायिक वन पहिचान नहुँदा पनि सरकारी वन मासिने गरेको स्थानीय शिक्षक गणेश दाहाल बताउछन् ।
डन्डिबियो पहिरो पाखा सामुदायिक वन समितिका अध्यक्ष चन्द्रशेखर दाहाल भन्छन्, “सरकारी वन र सामुदायिक वन क्षेत्रको सिमाना नभएकाले पहिला सिमाना छुट्याउनमा वन समितिले ध्यान दिनुपर्र्छ । त्यस्तै, सामुदायिक तथा सरकारी वनको अनभिज्ञताका कारण सरकारी वन विनाश भएको दाहालको ठम्याइ छ ।
-रासस सामुदायिक वनको नाममा सरकारी वन मासिँदै
मेलम्ची/सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१२ स्थित ठूलोसिममा रहेको सरकारी वन सामुदायिक वन भन्दै अहिले फँडानी हुने क्रम बढिरहेको छ ।
स्थानीयवासीले ठूलोसिम सरकारी वन क्षेत्रको करिब ३० रोपनी जग्गाको क्षेत्रफलमा रहेको वन सरकारी वा सामुदायिक भन्ने विषयमा पूरै समुदाय नै अनभिज्ञ रहेको समेत गुनासो गरेका छन् । विगत लामो समयसम्म सो क्षेत्रमा रहेको श्री शीतलादेवी माध्यमिक विद्यालय पहिरोको कारण अन्यत्र सरेपछि सो क्षेत्र सरकारी वनका रुपमा विकास भएको थियो ।
एक हप्ताअघि मात्र स्थानीयवासीको सुराकीका आधारमा वन फँडानी हुँदै भन्ने खबरपश्चात् ठूलोसिम सरकारी वनक्षेत्रमा पुगेका इलाका वन कार्यालय नवलपुरको टोलीले रूख काट्दै गरेको अवस्थामा डम्बरबहादुर खड्कालाई पक्राउ गरेको थियो । रूख काटेको विषयमा संलग्न रहेका अन्य दुईजना भने अहिले अनुसन्धानका क्रममा रहेको इलाका वन कार्यालय नवलपुरका प्रमुख टङ्कप्रसाद गौतमले बताए ।
वन फँडानीको विषयमा पक्राउ परेका उनीहरुलाई अहिले तारिखमा छोडिएको छ भने आवश्यक अनुसन्धानसमेत भइरहेको इलाका वन कार्यालय बाहुनेपाटीका अनुसन्धान अधिकृत चीनकाजी श्रेष्ठले बताए । उनका अनुसार वन कार्यालयले वन फँडानीको प्रकृति हेरेर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने भएकाे छ । ठूलोसिम सरकारी वन क्षेत्रसँग जोडिएको डन्डिबियो सामुदायिक वन सरकारी वन हो या सामुदायिक वन भन्ने विषयमा जानकारी नहुँदासमेत सरकारी वन मासिने क्रम बढेको हो ।
सरकारी र सामुदायिक वनको सीमा क्षेत्र र सरकारी तथा सामुदायिक वन पहिचान नहुँदा पनि सरकारी वन मासिने गरेको स्थानीय शिक्षक गणेश दाहाल बताउछन् ।
डन्डिबियो पहिरो पाखा सामुदायिक वन समितिका अध्यक्ष चन्द्रशेखर दाहाल भन्छन्, “सरकारी वन र सामुदायिक वन क्षेत्रको सिमाना नभएकाले पहिला सिमाना छुट्याउनमा वन समितिले ध्यान दिनुपर्र्छ । त्यस्तै, सामुदायिक तथा सरकारी वनको अनभिज्ञताका कारण सरकारी वन विनाश भएको दाहालको ठम्याइ छ ।
-रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।