इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट गस्तीमा खटिएको प्रहरीको टोलीले विहान ३;३० बजे पशुपतिनगर-४ मा भारतबाट नेपालतर्फ ल्याई वेवारिशे अवस्थामा छाडेको रेडिमेड कुर्तासुरुवाल र पर्दाको ४ पोका कपडा बरामद गरेको हो।
बरामद सामान आवश्यक कार्वाहीकालागी पशुपतिनगर भन्सार कार्यालयमा बुझाईएको उक्त कार्यालयले जनाएको छ।
यता सप्तरीमा पनि सप्तरी प्रहरीले जिल्लाको तिलाठी- ५ बाट पाँच हजार ६ सय मूल्य बराबरको पान मसला बरामद गरी भन्सार बुझाएको छ। प्रहरी चौकी तिलाठीको टोलीले शुक्रबार राती पौने ९ बजे नहरको बाटो हुँदै भन्सार छलेको ल्याएको ४ बण्डल (दुई सय पिस) रजनीगन्धा पान मसला बरामद गरेको थियो।
बरामद पानमसला आज तिलाठी भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। १ लाख ३० हजार मुल्य बराबरको कपडा बरामद
इलाम/ इलामको पशुपतिनगरबाट प्रहरीले १ लाख ३० हजार मुल्य बराबरको कपडा नियन्त्रणमा लिई अाइतबार भन्सार बुझाएको छ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट गस्तीमा खटिएको प्रहरीको टोलीले विहान ३;३० बजे पशुपतिनगर-४ मा भारतबाट नेपालतर्फ ल्याई वेवारिशे अवस्थामा छाडेको रेडिमेड कुर्तासुरुवाल र पर्दाको ४ पोका कपडा बरामद गरेको हो।
बरामद सामान आवश्यक कार्वाहीकालागी पशुपतिनगर भन्सार कार्यालयमा बुझाईएको उक्त कार्यालयले जनाएको छ।
यता सप्तरीमा पनि सप्तरी प्रहरीले जिल्लाको तिलाठी- ५ बाट पाँच हजार ६ सय मूल्य बराबरको पान मसला बरामद गरी भन्सार बुझाएको छ। प्रहरी चौकी तिलाठीको टोलीले शुक्रबार राती पौने ९ बजे नहरको बाटो हुँदै भन्सार छलेको ल्याएको ४ बण्डल (दुई सय पिस) रजनीगन्धा पान मसला बरामद गरेको थियो।
बरामद पानमसला आज तिलाठी भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट गस्तीमा खटिएको प्रहरीको टोलीले विहान ३;३० बजे पशुपतिनगर-४ मा भारतबाट नेपालतर्फ ल्याई वेवारिशे अवस्थामा छाडेको रेडिमेड कुर्तासुरुवाल र पर्दाको ४ पोका कपडा बरामद गरेको हो।
बरामद सामान आवश्यक कार्वाहीकालागी पशुपतिनगर भन्सार कार्यालयमा बुझाईएको उक्त कार्यालयले जनाएको छ।
यता सप्तरीमा पनि सप्तरी प्रहरीले जिल्लाको तिलाठी- ५ बाट पाँच हजार ६ सय मूल्य बराबरको पान मसला बरामद गरी भन्सार बुझाएको छ। प्रहरी चौकी तिलाठीको टोलीले शुक्रबार राती पौने ९ बजे नहरको बाटो हुँदै भन्सार छलेको ल्याएको ४ बण्डल (दुई सय पिस) रजनीगन्धा पान मसला बरामद गरेको थियो।
बरामद पानमसला आज तिलाठी भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।