यस अघि १ सय ८८ औं स्थानमा रहेको नेपाल यस महिनाको बरियतामा १ सय ८६ औं स्थानमा उक्लिएको हो ।[/caption]
दक्षिण एसियामा नेपाल पाँचौं स्थानमा छ । दक्षिण एसियामा भारत अग्रस्थानमा छन् । भारत १ सय ४८ औं स्थानमा छ ।
अफगानिस्तान १ सय ८९ अंकले दोस्रो, माल्दिभ्स १ सय ६५ अंकका साथ तेस्रो र बंगलादेश १ सय ८५ अंकका साथ चौथो स्थानमा रहेको छ ।
विश्व बरियतामा नेपालको स्थान २३ देश भन्दा माथि रहेको छ । ४६ राष्ट्र सहभागी एसियाली फुटबल महासंघ ९एफसी० मा नेपाल ६ राष्ट्रभन्दा माथि छ। फिफामा नेपाल दुई स्थान माथि उक्लियो
धरान/अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) बरियतामा नेपाल फेरि दुई स्थान माथि उक्लेको छ ।
[caption id="attachment_14074" align="alignnone" width="800"]
यस अघि १ सय ८८ औं स्थानमा रहेको नेपाल यस महिनाको बरियतामा १ सय ८६ औं स्थानमा उक्लिएको हो ।[/caption]
दक्षिण एसियामा नेपाल पाँचौं स्थानमा छ । दक्षिण एसियामा भारत अग्रस्थानमा छन् । भारत १ सय ४८ औं स्थानमा छ ।
अफगानिस्तान १ सय ८९ अंकले दोस्रो, माल्दिभ्स १ सय ६५ अंकका साथ तेस्रो र बंगलादेश १ सय ८५ अंकका साथ चौथो स्थानमा रहेको छ ।
विश्व बरियतामा नेपालको स्थान २३ देश भन्दा माथि रहेको छ । ४६ राष्ट्र सहभागी एसियाली फुटबल महासंघ ९एफसी० मा नेपाल ६ राष्ट्रभन्दा माथि छ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
यस अघि १ सय ८८ औं स्थानमा रहेको नेपाल यस महिनाको बरियतामा १ सय ८६ औं स्थानमा उक्लिएको हो ।[/caption]
दक्षिण एसियामा नेपाल पाँचौं स्थानमा छ । दक्षिण एसियामा भारत अग्रस्थानमा छन् । भारत १ सय ४८ औं स्थानमा छ ।
अफगानिस्तान १ सय ८९ अंकले दोस्रो, माल्दिभ्स १ सय ६५ अंकका साथ तेस्रो र बंगलादेश १ सय ८५ अंकका साथ चौथो स्थानमा रहेको छ ।
विश्व बरियतामा नेपालको स्थान २३ देश भन्दा माथि रहेको छ । ४६ राष्ट्र सहभागी एसियाली फुटबल महासंघ ९एफसी० मा नेपाल ६ राष्ट्रभन्दा माथि छ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।