सोमबार अपराह्न भोजपुरको सदरमुकाममा पत्रकार सम्मेलन गर्दै स्थानीय तह पुनःसंरचना प्राविधिक समितिले प्रस्तुत गरेका आठवटा स्थानीय तह र तीनको सिमाङ्कन र केन्द्रहरु प्रस्तावित गरिएको भन्दा फरक गरी बेहेरेश्वर गाउँपालिकाको केन्द्र वैकुण्ठेको चिलाउनेटारलाई हटाई षडयन्त्रपूर्वक प्राविधिक समितिले भुल्केमा केन्द्र सारेको भन्दै सङ्घर्ष समितिले विरोध जनाएको हो ।
सङ्घर्ष समितिका चन्द्रबहादुर थापामगरद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ –“पहिले प्रस्तावित केन्द्रलाई कार्यान्वयन नगरिएमा थप सङ्घर्षको कार्यक्रम अगाडि बढाइनेछ ।”
रासस केन्द्र चिलाउनेटारबाट भुल्के सारेकोमा विरोध
भोजपुर/भोजपुरको बेहेरेश्वर गाउँपालिकाको केन्द्र वैकुण्ठे गाविसको चिलाउनेटारलाई हटाई भुल्केमा केन्द्र सारेको प्रति मानेभञ्ज्याङ, वैकुण्ठे, बासिखोरा सङ्घर्ष समितिले घोर आपत्ति जनाएको छ ।
सोमबार अपराह्न भोजपुरको सदरमुकाममा पत्रकार सम्मेलन गर्दै स्थानीय तह पुनःसंरचना प्राविधिक समितिले प्रस्तुत गरेका आठवटा स्थानीय तह र तीनको सिमाङ्कन र केन्द्रहरु प्रस्तावित गरिएको भन्दा फरक गरी बेहेरेश्वर गाउँपालिकाको केन्द्र वैकुण्ठेको चिलाउनेटारलाई हटाई षडयन्त्रपूर्वक प्राविधिक समितिले भुल्केमा केन्द्र सारेको भन्दै सङ्घर्ष समितिले विरोध जनाएको हो ।
सङ्घर्ष समितिका चन्द्रबहादुर थापामगरद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ –“पहिले प्रस्तावित केन्द्रलाई कार्यान्वयन नगरिएमा थप सङ्घर्षको कार्यक्रम अगाडि बढाइनेछ ।”
रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
सोमबार अपराह्न भोजपुरको सदरमुकाममा पत्रकार सम्मेलन गर्दै स्थानीय तह पुनःसंरचना प्राविधिक समितिले प्रस्तुत गरेका आठवटा स्थानीय तह र तीनको सिमाङ्कन र केन्द्रहरु प्रस्तावित गरिएको भन्दा फरक गरी बेहेरेश्वर गाउँपालिकाको केन्द्र वैकुण्ठेको चिलाउनेटारलाई हटाई षडयन्त्रपूर्वक प्राविधिक समितिले भुल्केमा केन्द्र सारेको भन्दै सङ्घर्ष समितिले विरोध जनाएको हो ।
सङ्घर्ष समितिका चन्द्रबहादुर थापामगरद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ –“पहिले प्रस्तावित केन्द्रलाई कार्यान्वयन नगरिएमा थप सङ्घर्षको कार्यक्रम अगाडि बढाइनेछ ।”
रासस
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।