बुकित बिताङमा होटल सञ्चालन गरेर बसेका नेपालीलाई देश निकाला गरेको हो । उनको नाम भने सार्वजनिक गरिएको छैन् । लामो समयदेखि होटल तथा मनोरञ्जन व्यवसाय सञ्चालन गर्दै आएका थिए । उनीसहित एक बंगलादेशी र एक मोरक्कोको नागरिकलाईसमेत देश निकाला गरेको हो । मोरक्कोको नागरिकलाई भने हाल पनि हिरासतमा राखिएको छ भने बंगलादेशका नागरिकलाई देश फिर्ता पठाएको छ ।
स्ट्रेट्स टाइम्स दैनिका अनुसार एक मलेसियन नागरिकसमेत पक्राउ गरेका छन् । उनलाई हिरासतमा राखिएको छ । मलेसियामा गत महिना स्वतन्त्रता दिवसका अवसरमा आइएस लडाकू पक्राउ परेलगत्तै अपरेशन थालिएको थियो ।
पक्राउ परेका नेपाली ३८ वर्षका छन् । उनी अन्तराष्ट्रिय आतंकवादीहरुका लागि नक्कली कागजपत्र बनाइदिने काममा संलग्न रहेको आशंका गरिएको मलेसिया प्रहरीले बताएको छ । आइएसमा संलग्नको आंशकामा एक नेपालीलाई देश निकाला
धरान/आईएसको आतंकवादी संगठनलाई सहयोग गरेको अभियोगमा एक नेपाली नागरिकलाई मलेसिया सरकारले देश निकाला गरेको छ ।
बुकित बिताङमा होटल सञ्चालन गरेर बसेका नेपालीलाई देश निकाला गरेको हो । उनको नाम भने सार्वजनिक गरिएको छैन् । लामो समयदेखि होटल तथा मनोरञ्जन व्यवसाय सञ्चालन गर्दै आएका थिए । उनीसहित एक बंगलादेशी र एक मोरक्कोको नागरिकलाईसमेत देश निकाला गरेको हो । मोरक्कोको नागरिकलाई भने हाल पनि हिरासतमा राखिएको छ भने बंगलादेशका नागरिकलाई देश फिर्ता पठाएको छ ।
स्ट्रेट्स टाइम्स दैनिका अनुसार एक मलेसियन नागरिकसमेत पक्राउ गरेका छन् । उनलाई हिरासतमा राखिएको छ । मलेसियामा गत महिना स्वतन्त्रता दिवसका अवसरमा आइएस लडाकू पक्राउ परेलगत्तै अपरेशन थालिएको थियो ।
पक्राउ परेका नेपाली ३८ वर्षका छन् । उनी अन्तराष्ट्रिय आतंकवादीहरुका लागि नक्कली कागजपत्र बनाइदिने काममा संलग्न रहेको आशंका गरिएको मलेसिया प्रहरीले बताएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
बुकित बिताङमा होटल सञ्चालन गरेर बसेका नेपालीलाई देश निकाला गरेको हो । उनको नाम भने सार्वजनिक गरिएको छैन् । लामो समयदेखि होटल तथा मनोरञ्जन व्यवसाय सञ्चालन गर्दै आएका थिए । उनीसहित एक बंगलादेशी र एक मोरक्कोको नागरिकलाईसमेत देश निकाला गरेको हो । मोरक्कोको नागरिकलाई भने हाल पनि हिरासतमा राखिएको छ भने बंगलादेशका नागरिकलाई देश फिर्ता पठाएको छ ।
स्ट्रेट्स टाइम्स दैनिका अनुसार एक मलेसियन नागरिकसमेत पक्राउ गरेका छन् । उनलाई हिरासतमा राखिएको छ । मलेसियामा गत महिना स्वतन्त्रता दिवसका अवसरमा आइएस लडाकू पक्राउ परेलगत्तै अपरेशन थालिएको थियो ।
पक्राउ परेका नेपाली ३८ वर्षका छन् । उनी अन्तराष्ट्रिय आतंकवादीहरुका लागि नक्कली कागजपत्र बनाइदिने काममा संलग्न रहेको आशंका गरिएको मलेसिया प्रहरीले बताएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























