सहरलाई पुनः नियन्त्रणमा लिने क्रममा भएको सरकारी सेना र विद्रोही लडाकूबीचको झडपमा ३३ जना विद्रोही लडाकूको मृत्यु भएको सलाहुद्दिन प्रान्तको सुरक्षा स्रोतबाट थाहा भएको छ ।
सरकारी सेना तथा सुन्नी समूहका अर्धसैनिक लडाकूको प्रत्यक्ष संलग्नतामा अमेरिकी नेतृत्वको इराकी विमानद्वारा समेत भएका कारबाहीपछि यसअघि विद्रोहीले नियन्त्रणमा लिएका स्थानीय सरकारी कार्यालय, मुख्य अस्पताल र प्रहरीको प्रान्तीय मुख्यालयलाई लिन सफल भएको एक सैनिक अधिकारीले आफ्नो नाम गोप्य राख्ने सर्तमा बताए ।
सिरकटमा पाएको सफलतापछि सरकारी फौजले अब बग्दादबाट करिब ४०० किलोमिटर टाढा रहेको इराकको दोस्रो ठूलो सहर मोसुललाई लक्षित गरी कारबाही सुरु गर्ने योजना रहेको उनले बताए ।
मोसुल विगत दुई वर्षदेखि इस्लामिक आतङ्कवादी सिया समूहको नियन्त्रणमा रहेको छ । रासस/एएफपी इराकी सिरकुट शहर पुनः नियन्त्रणमा, झडपमा तेत्तीस लडाकूको मृत्यु
टिकरिट (इराक)/इरानी सैनिकले बिहीबार यसअघि इस्लामिक लडाकू समूहद्वारा नियन्त्रणमा लिइएको सिरकुट सहरलाई बिहीबार पुनः नियन्त्रणमा लिएको छ ।
सहरलाई पुनः नियन्त्रणमा लिने क्रममा भएको सरकारी सेना र विद्रोही लडाकूबीचको झडपमा ३३ जना विद्रोही लडाकूको मृत्यु भएको सलाहुद्दिन प्रान्तको सुरक्षा स्रोतबाट थाहा भएको छ ।
सरकारी सेना तथा सुन्नी समूहका अर्धसैनिक लडाकूको प्रत्यक्ष संलग्नतामा अमेरिकी नेतृत्वको इराकी विमानद्वारा समेत भएका कारबाहीपछि यसअघि विद्रोहीले नियन्त्रणमा लिएका स्थानीय सरकारी कार्यालय, मुख्य अस्पताल र प्रहरीको प्रान्तीय मुख्यालयलाई लिन सफल भएको एक सैनिक अधिकारीले आफ्नो नाम गोप्य राख्ने सर्तमा बताए ।
सिरकटमा पाएको सफलतापछि सरकारी फौजले अब बग्दादबाट करिब ४०० किलोमिटर टाढा रहेको इराकको दोस्रो ठूलो सहर मोसुललाई लक्षित गरी कारबाही सुरु गर्ने योजना रहेको उनले बताए ।
मोसुल विगत दुई वर्षदेखि इस्लामिक आतङ्कवादी सिया समूहको नियन्त्रणमा रहेको छ । रासस/एएफपी
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।