अक्टोवर २९ तारिखका दिन हुन लागेको १९ औं सार्क शिखर सम्मेलनमा भारतले सहभागिता नजानाउने भएको हो । सार्कका बर्तमान अध्यक्ष राष्ट्र नेपाललाई यस बारेमा मंगलबार जानकारी गराइसकेको भारतीय सञ्चारमाध्यमहरुले बताएको छ ।
भारत सहभागी नहुनको कारण अहिले चलिरहेको आतंकवादी गतिविधिको कारण हुन सक्ने बताइन्छ । भारतले भनेको छ ‘सीमा क्षेत्रमा भइरहेको आतंककारी गतिविधि बढी भएको तथा एउटा राष्ट्रले छिमेकी राष्ट्रहरुको आन्तरिक मामिलामा गरिरहेको हस्तक्षेपको पृष्ठभूमिमा सफलतापूर्वक सार्क सम्मेलन सम्पन्न गर्ने वातावरण छैन ।’
सार्क चार्टर अनुसार सबै सदस्य मूलुकहरुबीच आमसहमति नबनी सम्मेलन को अर्थ रहन्न । यही अवस्थामा भारतले सहभागिता नजनाएमा यो सम्मेलन सर्ने सम्भावना बढेर गएको छ । भारत सार्कमा सहभागी नबन्ने दाबी
धरान/पाकिस्तानको राजधानी इस्लामावादमा हुन लागेको सार्क शिखर सम्मेलनमा भारतले सहभागिता नजनाउने भएको छ ।
अक्टोवर २९ तारिखका दिन हुन लागेको १९ औं सार्क शिखर सम्मेलनमा भारतले सहभागिता नजानाउने भएको हो । सार्कका बर्तमान अध्यक्ष राष्ट्र नेपाललाई यस बारेमा मंगलबार जानकारी गराइसकेको भारतीय सञ्चारमाध्यमहरुले बताएको छ ।
भारत सहभागी नहुनको कारण अहिले चलिरहेको आतंकवादी गतिविधिको कारण हुन सक्ने बताइन्छ । भारतले भनेको छ ‘सीमा क्षेत्रमा भइरहेको आतंककारी गतिविधि बढी भएको तथा एउटा राष्ट्रले छिमेकी राष्ट्रहरुको आन्तरिक मामिलामा गरिरहेको हस्तक्षेपको पृष्ठभूमिमा सफलतापूर्वक सार्क सम्मेलन सम्पन्न गर्ने वातावरण छैन ।’
सार्क चार्टर अनुसार सबै सदस्य मूलुकहरुबीच आमसहमति नबनी सम्मेलन को अर्थ रहन्न । यही अवस्थामा भारतले सहभागिता नजनाएमा यो सम्मेलन सर्ने सम्भावना बढेर गएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
अक्टोवर २९ तारिखका दिन हुन लागेको १९ औं सार्क शिखर सम्मेलनमा भारतले सहभागिता नजानाउने भएको हो । सार्कका बर्तमान अध्यक्ष राष्ट्र नेपाललाई यस बारेमा मंगलबार जानकारी गराइसकेको भारतीय सञ्चारमाध्यमहरुले बताएको छ ।
भारत सहभागी नहुनको कारण अहिले चलिरहेको आतंकवादी गतिविधिको कारण हुन सक्ने बताइन्छ । भारतले भनेको छ ‘सीमा क्षेत्रमा भइरहेको आतंककारी गतिविधि बढी भएको तथा एउटा राष्ट्रले छिमेकी राष्ट्रहरुको आन्तरिक मामिलामा गरिरहेको हस्तक्षेपको पृष्ठभूमिमा सफलतापूर्वक सार्क सम्मेलन सम्पन्न गर्ने वातावरण छैन ।’
सार्क चार्टर अनुसार सबै सदस्य मूलुकहरुबीच आमसहमति नबनी सम्मेलन को अर्थ रहन्न । यही अवस्थामा भारतले सहभागिता नजनाएमा यो सम्मेलन सर्ने सम्भावना बढेर गएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























