मंगलबार विद्यार्थीहरुले बुढासुब्बा, दन्तकाली, र पिण्डेश्वरी मन्दिरको सफाई गरेका हुन् । यो ३७ औं विश्व पर्यटन दिवस हो । ‘सबैका लागि पर्यटन’ भन्ने नाराका साथ यो वर्ष विश्व पर्यटन दिवस मनाइएको थियो । सफाईमा सहभागी विद्यार्थीहरुले मन्दिरमा आएका आन्तरिक पर्यटक र मन्दिर व्यवस्थापन समितिलाई वातावरणप्रति सचेत गराएका थिए ।
धरानका पर्यटकीय क्षेत्रहरुलाई थप व्यवस्थित बनाउँदै पर्यटकहरुलाई आर्कषण गर्नका लागि कार्यक्रम गरिएको धरान उच्च माविकी प्राध्यापिका एलिना मगरले जानकारी दिइन् । धरान उच्च माविको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । मन्दिरहरुमा सफाई
धरान/विश्व पर्यटन दिवसको अवसर पारेर हस्पिटालिटी विषय अध्ययरत विद्यार्थीहरुले धरानका पर्यटकीय धार्मिक स्थलको सरसफाई गरिएको छ ।
मंगलबार विद्यार्थीहरुले बुढासुब्बा, दन्तकाली, र पिण्डेश्वरी मन्दिरको सफाई गरेका हुन् । यो ३७ औं विश्व पर्यटन दिवस हो । ‘सबैका लागि पर्यटन’ भन्ने नाराका साथ यो वर्ष विश्व पर्यटन दिवस मनाइएको थियो । सफाईमा सहभागी विद्यार्थीहरुले मन्दिरमा आएका आन्तरिक पर्यटक र मन्दिर व्यवस्थापन समितिलाई वातावरणप्रति सचेत गराएका थिए ।
धरानका पर्यटकीय क्षेत्रहरुलाई थप व्यवस्थित बनाउँदै पर्यटकहरुलाई आर्कषण गर्नका लागि कार्यक्रम गरिएको धरान उच्च माविकी प्राध्यापिका एलिना मगरले जानकारी दिइन् । धरान उच्च माविको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
मंगलबार विद्यार्थीहरुले बुढासुब्बा, दन्तकाली, र पिण्डेश्वरी मन्दिरको सफाई गरेका हुन् । यो ३७ औं विश्व पर्यटन दिवस हो । ‘सबैका लागि पर्यटन’ भन्ने नाराका साथ यो वर्ष विश्व पर्यटन दिवस मनाइएको थियो । सफाईमा सहभागी विद्यार्थीहरुले मन्दिरमा आएका आन्तरिक पर्यटक र मन्दिर व्यवस्थापन समितिलाई वातावरणप्रति सचेत गराएका थिए ।
धरानका पर्यटकीय क्षेत्रहरुलाई थप व्यवस्थित बनाउँदै पर्यटकहरुलाई आर्कषण गर्नका लागि कार्यक्रम गरिएको धरान उच्च माविकी प्राध्यापिका एलिना मगरले जानकारी दिइन् । धरान उच्च माविको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।