विजयपुर/जन अधिकार सरोकार सस्था बिष्णुपादुकले एम्बलेनस सेवा सुरु गरेको छ । बिष्णुपादुका क्षेत्रलाइ लक्षित गरिएको हो ।एम्बुलेन्सको उद्घाटन धरान उपमहानगरपालिकाका सामाजिक साखा अधिकृत तथा प्रमुख अतिथी सुनिल नेपालले गरेका थिए ।कार्यक्रममा नेकपा एमाले क्षेत्र नम्बर ६ का सदस्य प्रेम राई,विशेष अतिथी नवराज ढुंगाना,स्थानीय भिम कुलुङ्ले बोलेका थिए ।कार्यक्रमको अध्यक्षता सस्थाका अध्यक्ष गोपाल खत्रीले गरेका थिए ।