स्वान्सीलाई २–१ गोल अन्तरले पराजित गर्दै लिभरपुल दोस्रो स्थानमा उक्लिन सफल भएको हो । जसमा जेम्स मिल्नरको पेनाल्टी गोलको मद्दतले लिभरपुलले स्वान्सीलाई हराएको हो ।
शनिबार राति लिवर्टी रंगशालामा भएको खेलमा स्वान्सीले लिभरपुललाई पहिलो हाफमा केही दवावमा राखेको थियो । खेलको आठौं मिनेटमा स्वान्सीले गोल गर्दै टिममा अग्रता कायम गरेको थियो ।
तर, एक गोलले पछि परेको स्थितिलाई उल्टाउँदै लिभरपुलले ५४ औं मिनेट र ८४ औं मिनेटमा गोल गर्दै जितलाई कायम राखे । प्रिमियर लिगमा लगातार चार खेल जित्दै लिभरपूल १६ अंकका साथ दोस्रो स्थानमा पुगेको छ । लिभरपूल दोस्रो स्थानमा उक्लियो
धरान/इग्लिस प्रिमियर लिगमा लिभरपुलले विजय यात्रालाई जारी राख्दै गए रातिको खेलबाट अंक तालिकामा दोस्रो स्थानमा उक्लिन सफल भएको छ ।
स्वान्सीलाई २–१ गोल अन्तरले पराजित गर्दै लिभरपुल दोस्रो स्थानमा उक्लिन सफल भएको हो । जसमा जेम्स मिल्नरको पेनाल्टी गोलको मद्दतले लिभरपुलले स्वान्सीलाई हराएको हो ।
शनिबार राति लिवर्टी रंगशालामा भएको खेलमा स्वान्सीले लिभरपुललाई पहिलो हाफमा केही दवावमा राखेको थियो । खेलको आठौं मिनेटमा स्वान्सीले गोल गर्दै टिममा अग्रता कायम गरेको थियो ।
तर, एक गोलले पछि परेको स्थितिलाई उल्टाउँदै लिभरपुलले ५४ औं मिनेट र ८४ औं मिनेटमा गोल गर्दै जितलाई कायम राखे । प्रिमियर लिगमा लगातार चार खेल जित्दै लिभरपूल १६ अंकका साथ दोस्रो स्थानमा पुगेको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
स्वान्सीलाई २–१ गोल अन्तरले पराजित गर्दै लिभरपुल दोस्रो स्थानमा उक्लिन सफल भएको हो । जसमा जेम्स मिल्नरको पेनाल्टी गोलको मद्दतले लिभरपुलले स्वान्सीलाई हराएको हो ।
शनिबार राति लिवर्टी रंगशालामा भएको खेलमा स्वान्सीले लिभरपुललाई पहिलो हाफमा केही दवावमा राखेको थियो । खेलको आठौं मिनेटमा स्वान्सीले गोल गर्दै टिममा अग्रता कायम गरेको थियो ।
तर, एक गोलले पछि परेको स्थितिलाई उल्टाउँदै लिभरपुलले ५४ औं मिनेट र ८४ औं मिनेटमा गोल गर्दै जितलाई कायम राखे । प्रिमियर लिगमा लगातार चार खेल जित्दै लिभरपूल १६ अंकका साथ दोस्रो स्थानमा पुगेको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।