ब्युरोबाट प्रहरी सहायक निरीक्षक केशव जोशीको नेतृत्वमा खटिएको प्रहरी टोलीले अत्तरीया नगरपालिकाको गोदावरी पुलबाट उक्त छाला र अभियुक्त नियन्त्रणमा लिएको हो ।
प्लास्टिकको झोलामा लुकाइछिपाइ भीमदत्तनगरतर्फ ल्याउँदै गर्दा प्रहरीले साउदलाई छालासहित पक्राउ गरेको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ परेका अभियुक्त साउदलाई थप कारबाहीका लागि इलाका वन कार्यालय अत्तरीयालाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । चितुवाको छालासहित युवक पक्राउ
भीमदत्तनगर/सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्युरोले शनिबार चितुवाको एक थान छालासहित कैलालीको गोदावरी गाविस–६ ओदालीका ३२ बर्षिय दलबहादुर साउदलाई पक्राउ गरेको छ ।
ब्युरोबाट प्रहरी सहायक निरीक्षक केशव जोशीको नेतृत्वमा खटिएको प्रहरी टोलीले अत्तरीया नगरपालिकाको गोदावरी पुलबाट उक्त छाला र अभियुक्त नियन्त्रणमा लिएको हो ।
प्लास्टिकको झोलामा लुकाइछिपाइ भीमदत्तनगरतर्फ ल्याउँदै गर्दा प्रहरीले साउदलाई छालासहित पक्राउ गरेको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ परेका अभियुक्त साउदलाई थप कारबाहीका लागि इलाका वन कार्यालय अत्तरीयालाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
ब्युरोबाट प्रहरी सहायक निरीक्षक केशव जोशीको नेतृत्वमा खटिएको प्रहरी टोलीले अत्तरीया नगरपालिकाको गोदावरी पुलबाट उक्त छाला र अभियुक्त नियन्त्रणमा लिएको हो ।
प्लास्टिकको झोलामा लुकाइछिपाइ भीमदत्तनगरतर्फ ल्याउँदै गर्दा प्रहरीले साउदलाई छालासहित पक्राउ गरेको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ परेका अभियुक्त साउदलाई थप कारबाहीका लागि इलाका वन कार्यालय अत्तरीयालाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।