उत्तम नेपाल भद्रपुर/ यात्रुवाहक वस एक आपसमा ठोकिदा ६२ जना घाईते भएका छन् । विर्तामोड नगरपालिका १ स्थित धर्मकाटा छेउमा बुधवार विहान साढे ८ बजे पश्चिमवाट पुर्व तर्फ आउदै गरेको ना ५ ख १८९८ र विपरित दिशावाट जादै गरेको ना ५ ख ६५६१ नम्बरको वस एक आपसमा ठक्कर खादा भएको सवारी दुर्घट्नामा उनिहरु घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोडले जनाएको छ । पूूर्ववाट गएको वसले उछिन्ने क्रममा दुर्घट्ना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोडमा इन्स्पेक्टर ढुण्डीराज गिरीले बताए । घाइतेको विर्तामोडका विभिन्न अस्पतालमा उपचार भई घर फर्कनेक्रम जारी रहेको उनले जानकारी दिए । दुर्घट्न ठूूलो भए पनि मानविय क्षती नभएको तर दुवै वसमा ठुलो क्षती पुगेको उनको भनाई छ । वस चालक प्रहरीको नियन्त्रणमा रहेको उनले बताए । accदुर्घट्नामा घाइते भएकामा झापा गौरादह गा बि स वडा नं. ८ बस्ने बर्ष ३९ को राम प्रसाद ओडारी,सोहि स्थानका बर्ष ३५ की कमला ओडारी, बर्ष ११ की आश्मा ओडारी , दुवागढी ४ बस्ने बर्ष ५० को झरनाथ सिटौला छन् । त्यसैगरी मोरङ बिराटनगर ६ बरगाछी बस्ने बर्ष  ३७ की प्रबिना निरौला सोहि स्थान बस्ने बर्ष २ की साईहा निरौला , शनिअर्जुन न पा वडा नं. ९ बस्ने बर्ष ३२ को कमल न्यौपाने ,  खुदुनाबारी गा बि स वडा नं. २ बस्ने बर्ष २८ को डिल्ली बहादुर सोराली मगर सोहि स्थानका बर्ष २० की ललिसा सोराली मगर , बिर्तामोड न पा वडा नं. ६ बस्ने बर्ष ६० को राम प्रसाद न्यौपाने , मोरङ बिराटनगर ६ बस्ने बर्ष १३ की साहेर निरौला साहि स्थानका बर्ष ४८ को राकेश निरौला , गोलधाप ४ बस्ने बर्ष ५५ को रुद्र पराजुली सोहि स्थान.बस्ने बर्ष ४३ की सरस्वती पराजुली घाइते भएका छन् । गौरादह ११ बस्ने बर्ष २५ की गिता खतिवडा ,सोहि ठाउका बर्ष ४० को भिम कुमार उप्रेती ,झापा कन्काई न पा वडा नं.३ बस्ने बर्ष २७ की अनुपमा चुडाल ,काठमाण्डौ ३५ कोटेश्वर बस्ने बर्ष ३५ को सैलेन्द्र साक्य , कपन ४ बस्ने बर्ष २० की निशा दाहाल , झापा कन्काई न पा वडा नं. ३ बस्ने बर्ष ४३ की रेनुका चुडाल सोहि स्थानका बर्ष १७ को राज गिरी , काठमाण्डौ कपन ४ बस्ने बर्ष २४ को दिपेश दाहाल, झापा दमक ५ बस्ने बर्ष ४१ को कुल बहादुर पौडेल सोहि स्थानका बर्ष ११ की रुचि पौडेल ,बर्ष १० को ईशक पौडेल ,बर्ष १२ की मनिषा पौडेल ,बर्ष ७ की सिता पौडेल , झापा गरामनी २ बस्ने बर्ष ३० की लिला खड्का,सोहि स्थान.बस्ने बर्ष ६२ की तुलसा खड्का,बर्ष ९ को अंकित खड्का , ना ५ ख ६५६१ नं.को बस चालक मोरङ उर्लाबारी ४ बस्ने बर्ष ३५ को दुर्गा प्रसाद आचार्य , झापा बिर्तामोड न पा वडा नं. ९ बस्ने बर्ष ६४ को कमल राई , झापा कन्काई न पा वडा नं. ३ बस्ने बर्ष १५ की मल्लिमा उप्रेती सोहि स्थानका बर्ष ४० की निरा उप्रेती ,बर्ष ४५ को गणेश उप्रेती ,बर्ष २० की मनिषा उप्रेती ,झापा हल्दिबारी ९ बस्ने बर्ष ३८ को अरुण तिमल्सिना ,झापा शिवसतासी ८ बस्ने बर्ष ५२ की बिष्णु माया तिम्सिना, मोरङ बिराटनगर ५ बस्ने बर्ष २३ की एलिना अधिकारी सोहि स्थान.बस्ने बर्ष २८ की एल्जिना अधिकारी छन्  । मोरङ उर्लाबारी ४ बस्ने बर्ष २० को अनमोल बाराकोटी सोहि ठाउका बर्ष ३८ को भुपेन्द्र न्यौपाने मोरङ अमरदह ६ बस्ने बर्ष ३१ की बबिता खनाल ,तनहुँ बन्दीपुर ३ बस्ने बर्ष ४५ को बुद्धिलाल चौहान सोहि स्थान.बस्ने बर्ष ३७ की माया शिवा, पाँचथर सुभाङ ३ बस्ने बर्ष ३९ की टुकादेवी भण्डारी ,मोरङ पथरी ४ बस्ने बर्ष ६० को चन्द्र प्रकाश अधिकारी सोहि स्थानका बर्ष ५० की तुलसा गिरी ,बर्ष ५२ को मित्र गिरी ,झापा धरमपुर ९ बस्ने बर्ष २७ को दिपेन्द्र खड्का ,झापा कुमरखोद ५ बस्ने बर्ष १७ को जिवन मुर्मु , मोरङ बिराटनगर ४ बस्ने बर्ष ४५ को उद्वव कोईराला सोहि स्थानका बर्ष ३५ की अम्बिका निरौला , झापा टाघनडुब्बा ९ बस्ने बर्ष १८ को दिप्सन परियार ,झापा चन्द्रगढी ५ बस्ने बर्ष ७४ को मोहन प्रसाद सन्जेल , झापा कन्काई न पा वडा नं. ९ बस्ने बर्ष ३९ को दुर्गा खरेल ,मोरङ खोर्साने ४ बस्ने बर्ष ५३ कि गिता काफ्ले  ,ना ५ ख १८९८ नं. को बस चालक झापा बाहुनडागी १ बस्ने बर्ष ३६ को पदम ब. राई ,झापा बिर्तामोड ४ बस्ने बर्ष २७ की सावित्रा न्यौपाने प्रसाई ,झापा बाहुनडागी १ बस्ने बर्ष २८ को सन्तोष राई ,झापा बिर्तामोड न पा वडा नं. ६ बस्ने बर्ष ४३ को बुद्धिलाल सुनुवार, झापा बिर्तामोड न पा वडा नं. ६ बस्ने बर्ष २९ को रुपक गुरागाई सोहि स्थान.बस्ने बर्ष १२ को निपेश सुनुवार र झापा बिर्तामोड ४ बस्ने बर्ष १४ की रक्षा प्रसाई रहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । घाइतेको प्राय हात खुट्टा, अनुहार लगायतका अगंहरुमा चोट लागेको चिकित्सकले बताएका छन् ।