एकै खेलमा दुईवटा पेनाल्टी सेभ गर्ने एभरटनका गोलरक्षक मार्टिन स्केलेटनबर्ग उनी पहिलो खेलाडी भने होइनन् । पेनाल्टी रोक्नेमा उनी सातौं नम्बरका खेलाडीमा पर्छन् प्रिमियर लिगमा । तर, सिटीसँगको खेलमा दुई गोल रोक्दै स्केलेटनबर्ग खेलको हिरो बने ।
सिटी जीतबाट चुक्यो । उनकै प्रयासमा सिटीसँग एभरटन बराबरीमा रोकिएको हो ।
हेरेल्हो गोमेजले दुई पटक पेनाल्टी रोक्दै चकित पार्ने खेलाडीमा पर्छन् । सन् २०१० मा टोटनहमबाट खेल्दै सण्डरल्याण्डका २ पेनाल्टी सेभ गरेका गोमेजले यसै सिजन वाटफोर्डबाट खेल्दै वेष्टब्रोमका दुई पेनालटी रोकेका छन् । २ पेनाल्टी रोक्दै सिटीसँग बराबरी खेल्यो एभरटन
धरान/प्रिमियर लिग अन्तर्गत शनिबारको खेलमा म्यानचेष्टर सिटीको दुई पेनाल्टी रोक्दै एभरटन १–१ को बराबरीमा रोकिएको छ ।
एकै खेलमा दुईवटा पेनाल्टी सेभ गर्ने एभरटनका गोलरक्षक मार्टिन स्केलेटनबर्ग उनी पहिलो खेलाडी भने होइनन् । पेनाल्टी रोक्नेमा उनी सातौं नम्बरका खेलाडीमा पर्छन् प्रिमियर लिगमा । तर, सिटीसँगको खेलमा दुई गोल रोक्दै स्केलेटनबर्ग खेलको हिरो बने ।
सिटी जीतबाट चुक्यो । उनकै प्रयासमा सिटीसँग एभरटन बराबरीमा रोकिएको हो ।
हेरेल्हो गोमेजले दुई पटक पेनाल्टी रोक्दै चकित पार्ने खेलाडीमा पर्छन् । सन् २०१० मा टोटनहमबाट खेल्दै सण्डरल्याण्डका २ पेनाल्टी सेभ गरेका गोमेजले यसै सिजन वाटफोर्डबाट खेल्दै वेष्टब्रोमका दुई पेनालटी रोकेका छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
एकै खेलमा दुईवटा पेनाल्टी सेभ गर्ने एभरटनका गोलरक्षक मार्टिन स्केलेटनबर्ग उनी पहिलो खेलाडी भने होइनन् । पेनाल्टी रोक्नेमा उनी सातौं नम्बरका खेलाडीमा पर्छन् प्रिमियर लिगमा । तर, सिटीसँगको खेलमा दुई गोल रोक्दै स्केलेटनबर्ग खेलको हिरो बने ।
सिटी जीतबाट चुक्यो । उनकै प्रयासमा सिटीसँग एभरटन बराबरीमा रोकिएको हो ।
हेरेल्हो गोमेजले दुई पटक पेनाल्टी रोक्दै चकित पार्ने खेलाडीमा पर्छन् । सन् २०१० मा टोटनहमबाट खेल्दै सण्डरल्याण्डका २ पेनाल्टी सेभ गरेका गोमेजले यसै सिजन वाटफोर्डबाट खेल्दै वेष्टब्रोमका दुई पेनालटी रोकेका छन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।