याङ्गुन/ उत्तरपश्चिमी म्यानमारमा गत शनिबार भएको एक डुङ्गा दुर्घटनामा मारिने व्यक्तिको सङ्ख्या ३९ पुगेको छ । अग्नि नियन्त्रण सेवा विभागले मङ्गलबार सो जानकारी दिएको छ । दुर्घटना स्थलबाट सोमबारसम्म निकालिए ३१ शवमा २२ जना महिला रहेका जनाइएको छ । ती महिलामा पनि प्रायः जस्तो विद्यालयमा शिक्षिका रहेका बताइएको छ । यस दुर्घटनामा परी अझै पनि ८० व्यक्ति बेपत्ता रहेका स्थानीय अधिकारीले सोमबार जानकारी दिएका छन् ।
म्यानमारमा डुङ्गा दुर्घटनामा मारिनेको सङ्ख्या ३९ पुग्यो
याङ्गुन/ उत्तरपश्चिमी म्यानमारमा गत शनिबार भएको एक डुङ्गा दुर्घटनामा मारिने व्यक्तिको सङ्ख्या ३९ पुगेको छ । अग्नि नियन्त्रण सेवा विभागले मङ्गलबार सो जानकारी दिएको छ । दुर्घटना स्थलबाट सोमबारसम्म निकालिए ३१ शवमा २२ जना महिला रहेका जनाइएको छ । ती महिलामा पनि प्रायः जस्तो विद्यालयमा शिक्षिका रहेका बताइएको छ । यस दुर्घटनामा परी अझै पनि ८० व्यक्ति बेपत्ता रहेका स्थानीय अधिकारीले सोमबार जानकारी दिएका छन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























