विश्वकप छनोटका लागि मेसी अर्जेन्टिना पुगे
धरान/विश्वकप छनोटका लागि लियोनल मेसी आफ्नो देश फर्किएका छन् ।
अर्जेन्टिनाले आफ्नो प्रमुख प्रतिद्वन्द्वी ब्राजिलविरूद्धको खेलको लागि मेसी देश पुगेका हुन् ।
अर्जेन्टिनाले आउँदो नोभेम्बरमा ब्राजिल र कोलम्बियासँग छनोट खेल खेल्ने कार्यक्रम छ।
उनले टिममा ४ नयाँ परिवर्तन गर्ने क्रममा मेसीलाई पुनः टिममा बोलाएका छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































