तटीय गार्डका प्रवक्ताका अनुसार सो डुङ्गामा १२९ व्यक्ति सवार रहेका र त्यसमा २९ जनालाई भने उद्धार गरिएको थियो ।
बेपत्ता रहेका यात्रुहरूमा तीन महिला र एक बालकसमेत रहेको बताइएको छ ।
सो डुङ्गा लिबियाको राजधानी त्रिपोलीबाट ५० किलोमिटर पूर्वमा रहेको तटीय क्षेत्र गराबुल्लीबाट प्रस्थान गरेको थियो ।
‘डाक्टर विथआउट बोर्डस्’का अनसार लिबियाको तटीय क्षेत्रमा मङ्गलबार भएको एक डुङ्गा दुर्घटनामा २५ आप्रवासीको मृत्यु भएको थियो ।
संयुक्त राष्ट्रसङ्घ शरणार्थी उच्च आयोगका अनुसार सन् २०१६ मा आप्रवासी सवार डुङ्गा दुर्घटनामा तीन हजार ७४० मृत्यु भइसकेको छ । रासस/सिन्ह्वा डुङ्गा डुब्दा नब्बेभन्दा बढी बेपत्ता
त्रिपोली/आप्रपासीहरू सवार रहेको एक डुङ्गा लिबियाको तटीय क्षेत्रमा दुर्घटना हुदाँ ९० भन्दा बढी व्यक्ति वेपत्ता भएको लिबियाली तटीय गार्डले बुधबार जानकारी दिएका छन् ।
तटीय गार्डका प्रवक्ताका अनुसार सो डुङ्गामा १२९ व्यक्ति सवार रहेका र त्यसमा २९ जनालाई भने उद्धार गरिएको थियो ।
बेपत्ता रहेका यात्रुहरूमा तीन महिला र एक बालकसमेत रहेको बताइएको छ ।
सो डुङ्गा लिबियाको राजधानी त्रिपोलीबाट ५० किलोमिटर पूर्वमा रहेको तटीय क्षेत्र गराबुल्लीबाट प्रस्थान गरेको थियो ।
‘डाक्टर विथआउट बोर्डस्’का अनसार लिबियाको तटीय क्षेत्रमा मङ्गलबार भएको एक डुङ्गा दुर्घटनामा २५ आप्रवासीको मृत्यु भएको थियो ।
संयुक्त राष्ट्रसङ्घ शरणार्थी उच्च आयोगका अनुसार सन् २०१६ मा आप्रवासी सवार डुङ्गा दुर्घटनामा तीन हजार ७४० मृत्यु भइसकेको छ । रासस/सिन्ह्वा
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
तटीय गार्डका प्रवक्ताका अनुसार सो डुङ्गामा १२९ व्यक्ति सवार रहेका र त्यसमा २९ जनालाई भने उद्धार गरिएको थियो ।
बेपत्ता रहेका यात्रुहरूमा तीन महिला र एक बालकसमेत रहेको बताइएको छ ।
सो डुङ्गा लिबियाको राजधानी त्रिपोलीबाट ५० किलोमिटर पूर्वमा रहेको तटीय क्षेत्र गराबुल्लीबाट प्रस्थान गरेको थियो ।
‘डाक्टर विथआउट बोर्डस्’का अनसार लिबियाको तटीय क्षेत्रमा मङ्गलबार भएको एक डुङ्गा दुर्घटनामा २५ आप्रवासीको मृत्यु भएको थियो ।
संयुक्त राष्ट्रसङ्घ शरणार्थी उच्च आयोगका अनुसार सन् २०१६ मा आप्रवासी सवार डुङ्गा दुर्घटनामा तीन हजार ७४० मृत्यु भइसकेको छ । रासस/सिन्ह्वा
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























