घरेलु मैदान एतिहाड स्टेडियममा भएको दोस्रो लेगको खेलमा सिटीले बार्सिलोनालाई ३-१ ले हराउँदै इतिहास रचेको हो । एकगोलले पछि परेको स्थिति उल्टाउँदै सिटीले बार्साको पोष्टमाथि गोलवर्षा गरेको हो । यस अघि ४ गोलले हारेको सिटीले उक्त बदला उल्टाएको छ ।
खेलको २१ औं मिनेटमा लियोनल मेसीले गोल गरे पनि बार्सिलोनाले त्यो अग्रतालाई कायम गर्न सकेन् । ३९ औं मिनेटमा सिटीका इकाए गुनडागोनले बराबरी गोल गरे ।
पहिलो हाफ बराबरीमा सकिएपछि ५१ औं मिनेटमा केभिन डे बु्रएनाले सिटीका लागि गोल दोब्बर पारे भने गुन्डागोनले पुनः ७४ औं मिनेटमा गोल गरेका थिए ।
जितपछि ४ खेलबाट ७ अंक जोड्दै सिटी समूह सी को अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ। समान खेलबाट ९ अंक रहेको बार्सिलोना शीर्ष स्थानमा कायमै छ।
बार्सिलोना हारेको दिन एथ्लेटिको, आर्सनल वायर्न र पिएसजी दोस्रो चरणमा प्रवेश गर्ने गरेका छन् । पेपको म्यानचेष्टर सिटीले आफ्नै पूर्व क्लव बार्सिलोनालाई हरायो
धरान/पेप ग्वार्डिवालोले नेतृत्व गरिरहेको म्यानचेष्टर सिटीले पूर्व प्रशिक्षक रहेको बार्सिलोनालाई सहज जीत निकाल्दै पहिलो पटक बार्सिलोनालाई सिटीले हराउन सफल भएको छ ।
घरेलु मैदान एतिहाड स्टेडियममा भएको दोस्रो लेगको खेलमा सिटीले बार्सिलोनालाई ३-१ ले हराउँदै इतिहास रचेको हो । एकगोलले पछि परेको स्थिति उल्टाउँदै सिटीले बार्साको पोष्टमाथि गोलवर्षा गरेको हो । यस अघि ४ गोलले हारेको सिटीले उक्त बदला उल्टाएको छ ।
खेलको २१ औं मिनेटमा लियोनल मेसीले गोल गरे पनि बार्सिलोनाले त्यो अग्रतालाई कायम गर्न सकेन् । ३९ औं मिनेटमा सिटीका इकाए गुनडागोनले बराबरी गोल गरे ।
पहिलो हाफ बराबरीमा सकिएपछि ५१ औं मिनेटमा केभिन डे बु्रएनाले सिटीका लागि गोल दोब्बर पारे भने गुन्डागोनले पुनः ७४ औं मिनेटमा गोल गरेका थिए ।
जितपछि ४ खेलबाट ७ अंक जोड्दै सिटी समूह सी को अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ। समान खेलबाट ९ अंक रहेको बार्सिलोना शीर्ष स्थानमा कायमै छ।
बार्सिलोना हारेको दिन एथ्लेटिको, आर्सनल वायर्न र पिएसजी दोस्रो चरणमा प्रवेश गर्ने गरेका छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।