Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • HWPL Nepali
  • नदी तर्न नसक्दा विद्यालय छाड्दै

नदी तर्न नसक्दा विद्यालय छाड्दै

  • कार्तिक ३०, २०७३
  • ब्लाष्ट खबर

कञ्चनपुर/दोधारा चाँदनी नगरपालिकाका बालबालिका जोगबूढा नदी तर्न नसक्दा क्रमशः विद्यालय छाड्दै गएका छन् । विद्यालय जानका लागि नदी तर्नुपर्ने झन्झटले उनीहरु बीचमै विद्यालय छाड्न बाध्य भएका हुन् । नगरपालिकाको कञ्जभोज, कुतियाकभर, शान्तिनगर क्षेत्रका बालबालिका प्रतिव्यक्ति पाँच रुपैयाँ शुल्क तिरेर डुङ्गाको सहायताले नदी तर्ने गरेका छन् । जोखिम मोल्दै डुङ्गाको सहायताले नदी तर्नुपर्ने हुन्छ । स्थानीयवासी टेकबहादुर सुनार पुल नहुँदा धेरैजसो विद्यार्थी बीचमै विद्यालय छाडेर अभिभावकसँगै भारतमा मजदुरी गर्न गएकाहरु बताउँछन । “वर्षात्मा नदीको बहाव बढ्दा डुङ्गा नचल्दा विद्यालय जान पाउँदैनन्,” उनले भने । नदी तर्न नसकेकै कारण अधिकांश बालबालिकाले प्राथमिक तहको पढाइ समेत पुरा गर्न सकेका छैनन् । केही अभिभावकले नदीकै समस्याले बालबालिकालाई भारतीय विद्यालयमा भर्ना गरेका स्थानीय जीतुसिंह खत्रीले बताए । जोगबूढामा पुल नहुँदा कुतियाकबर, कन्जभोज र शान्ति टोलका करिब एक सय परिवार समस्यामा छन् । जोगबूढा नदीमा पुल निर्माणका लागि नगरपरिषद्बाट योजना पास गरी मन्त्रालयमा पहल भइरहेको नगरपालिकाका कार्यकारी अधिकृत महेशबहादुर बमले बताए । “दुई ठाउँमा पक्की पुलका लागि सर्वे भएको छ,” उनले भने । रासस

सम्बन्धित समाचार
बिर्तामोडमा गुठीको २८ बिघा जग्गा अतिक्रमण

भद्रपुर । झापा बिर्तामोड नगरपालिकामा विभिन्न गुठीको नाममा रहेको २८ बिघा जग् ...

सूर्यकुण्डका विद्यार्थी गोबरले लिपेको कोठामा पढ्न बाध्य

वराहक्षेत्र । सरकारी प्रणालीको लाचारीको नमुना सुनसरी जिल्लाको वराहक्षेत्र न ...

महत्वाकाङ्क्षी नीति र कार्यान्वयनको कडी

आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्र ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
बिर्तामोडमा गुठीको २८ बिघा जग्गा अतिक्रमण
वैशाख ३०, २०८३
सूर्यकुण्डका विद्यार्थी गोबरले लिपेको कोठामा पढ्न बाध्य
वैशाख ३०, २०८३
महत्वाकाङ्क्षी नीति र कार्यान्वयनको कडी
वैशाख ३०, २०८३
आजको राशिफलः २०८३ साल वैशाख ३० गते बुधबार
वैशाख ३०, २०८३
प्रवासिएका भुइँ मान्छेको कथा : कोइलाखाद
वैशाख २९, २०८३
प्रधानमन्त्रीको निर्वाचन क्षेत्रको अस्पताल आफै बिरामी
वैशाख २९, २०८३
मगर बने अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिगको च्याम्पियन
वैशाख २९, २०८३
आजको मौसम पूर्वानुमानः केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा
वैशाख २९, २०८३
शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा
वैशाख २९, २०८३
सार्वजनिक भयो एसईई नतिजा, ६५.९८ प्रतिशत विद्यार्थी पास
वैशाख २८, २०८३
अनलाइन जुवा खेलाएको आरोपमा दुई जना पक्राउ
वैशाख २९, २०८३
प्रधानन्यायाधीश नियुक्ति संवैधानिक कि गैरसंवैधानिक ?
वैशाख २९, २०८३
आजको राशिफलः २०८३ साल वैशाख २९ गते मङ्गलबार
वैशाख २९, २०८३
नीति तथा कार्यक्रममा सरकारका प्राथमिकता
वैशाख २८, २०८३
आजै सार्वजनिक हुँदै एसईई नतिजा

कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०

Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क