बरिष्ठताको आधारमा नियुक्त गरिनु पर्ने माग राख्दै पछिल्लो चोटी प्रा.डा. गोविन्द केसी २१ दिनदेखि आमरणअनसनरत थिए । यो मागसँगै आमरण अनसन तोड्ने सम्भावना बढेको छ । आजैका मितिदेखि लागू हुने गरी आइओएमको डिनमा डा. जगदिश अग्रवाललाई नियुक्त गरेको हो ।
डा. केसीको ज्यान भन्दा पद ठूलो नभएको भन्दै हालै नियुक्त भएका डिन केपी सिंहले शुक्रबार राजिनामा दिएका थिए । उनको राजिनामासँगै डा. अग्रवाललाई नयाँ नियुक्त गरिएको हो । आइओएममा नयाँ डीन
धरान/त्रिवि कार्यकारी परिषद्को शनिबार बसेको बैठकले आजैदेखि आइओएममा नयाँ डिन नियुक्त गरेको छ ।
बरिष्ठताको आधारमा नियुक्त गरिनु पर्ने माग राख्दै पछिल्लो चोटी प्रा.डा. गोविन्द केसी २१ दिनदेखि आमरणअनसनरत थिए । यो मागसँगै आमरण अनसन तोड्ने सम्भावना बढेको छ । आजैका मितिदेखि लागू हुने गरी आइओएमको डिनमा डा. जगदिश अग्रवाललाई नियुक्त गरेको हो ।
डा. केसीको ज्यान भन्दा पद ठूलो नभएको भन्दै हालै नियुक्त भएका डिन केपी सिंहले शुक्रबार राजिनामा दिएका थिए । उनको राजिनामासँगै डा. अग्रवाललाई नयाँ नियुक्त गरिएको हो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
बरिष्ठताको आधारमा नियुक्त गरिनु पर्ने माग राख्दै पछिल्लो चोटी प्रा.डा. गोविन्द केसी २१ दिनदेखि आमरणअनसनरत थिए । यो मागसँगै आमरण अनसन तोड्ने सम्भावना बढेको छ । आजैका मितिदेखि लागू हुने गरी आइओएमको डिनमा डा. जगदिश अग्रवाललाई नियुक्त गरेको हो ।
डा. केसीको ज्यान भन्दा पद ठूलो नभएको भन्दै हालै नियुक्त भएका डिन केपी सिंहले शुक्रबार राजिनामा दिएका थिए । उनको राजिनामासँगै डा. अग्रवाललाई नयाँ नियुक्त गरिएको हो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































