गाउँबाट चरेस ल्याएर होटेलमा गएको विशेष सूचनाका आधारमा प्रहरीको विशेष टोलीले होटेल चेकजाँज गर्दा चरेससहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी प्रमुख अङ्गुर जिसीले जानकारी दिए ।
होटेलबाट पुनसँगै अन्य तीनजनालाई पक्राउ गरेको भए पनि उनीहरुलाई भने सामान्य अनुसन्धानपछि छोडिएको प्रहरी नायब उपरीक्षक जिसीले बताउनुभयो । पक्राउ परेका पुनलाई थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ । यसअघि पनि यहाँ चरेससहित बेलाबेलामा मानिसहरु पक्राउ पर्ने गरेकाले यसको ठूलो सञ्जाल नै हुनसक्ने प्रहरीको अनुमान रहेको छ । रासस एक किलो चरेससहित पक्राउ
रुकुम/जिल्ला प्रहरी कार्यालय रुकुमले एक किलो चरेससहित एकजनालाई पक्राउ गरेको छ । मुसिकोट खलङ्गाको पातुखोलामा रहेको एक होटेलबाट पूर्वी रुकुमको रन्ममैकोट–३ का ३२ वर्षीय खलदया पुनलाई प्रहरीले एक किलो चरेससहित बुधबार साँझ पक्राउ गरेको हो ।
गाउँबाट चरेस ल्याएर होटेलमा गएको विशेष सूचनाका आधारमा प्रहरीको विशेष टोलीले होटेल चेकजाँज गर्दा चरेससहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी प्रमुख अङ्गुर जिसीले जानकारी दिए ।
होटेलबाट पुनसँगै अन्य तीनजनालाई पक्राउ गरेको भए पनि उनीहरुलाई भने सामान्य अनुसन्धानपछि छोडिएको प्रहरी नायब उपरीक्षक जिसीले बताउनुभयो । पक्राउ परेका पुनलाई थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ । यसअघि पनि यहाँ चरेससहित बेलाबेलामा मानिसहरु पक्राउ पर्ने गरेकाले यसको ठूलो सञ्जाल नै हुनसक्ने प्रहरीको अनुमान रहेको छ । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
गाउँबाट चरेस ल्याएर होटेलमा गएको विशेष सूचनाका आधारमा प्रहरीको विशेष टोलीले होटेल चेकजाँज गर्दा चरेससहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी प्रमुख अङ्गुर जिसीले जानकारी दिए ।
होटेलबाट पुनसँगै अन्य तीनजनालाई पक्राउ गरेको भए पनि उनीहरुलाई भने सामान्य अनुसन्धानपछि छोडिएको प्रहरी नायब उपरीक्षक जिसीले बताउनुभयो । पक्राउ परेका पुनलाई थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ । यसअघि पनि यहाँ चरेससहित बेलाबेलामा मानिसहरु पक्राउ पर्ने गरेकाले यसको ठूलो सञ्जाल नै हुनसक्ने प्रहरीको अनुमान रहेको छ । रासस
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































