जिल्ला वन कार्यालय उदयपुरका अनुसार आइतबार माणीवासको जङ्गल क्षेत्रमा ट्रयाक्टर चालकले अवैधरुपमा वन क्षेत्रबाट ढुङ्गा निकाल्दै गरेको गोप्य सूचनाको आधारमा सेक्टर वन सुन्दरपुर वनका गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला वन कार्यालय उदयपुरले बताएको छ ।
पक्राउ गरिएका ट्रयाक्टर सेक्टर वन सुन्दरपुरमा राखिएको छ भने चालकलाई आइतबार साँझ जिल्ला वन कार्यालय उदयपुरमा ल्याएर वनको हिरासतमा राखिएको उदयपुरका जिल्ला वन अधिकृत श्रीप्रसाद बरालले बताए ।
तर ट्रयाक्टर नम्बर र चालकको बारेमा अनुसन्धान हुँदै गरेको कारण अहिले खुलाउन नमिल्ने पनि जिल्ला वन अधिकृत बरालले बताए । यसअघि पनि माणीवास क्षेत्रको जङ्गलबाट ठूलो परिमाणमा ढुङ्गा चोरी हुँदै आएको स्थानीयले बताएका छन् । रासस वन अतिक्रमण गरी ढुङ्गा निकाल्ने ट्रयाक्टर र चालक पक्राउ
गाईघाट (उदयपुर)/उदयपुर जिल्लाको बेल्टार बसाहा नगरपालिकाको माणीवास खोलाको वन क्षेत्रमा वन अतिक्रमण गरेर ढुङ्गा चोरी गर्ने कार्यमा प्रयोग भएका झन्डै आधादर्जन ट्रयाक्टर र ट्रयाक्टर चालकलाई आइतबार इलाका सेक्टर वन कार्यालय सुन्दरपुरले पक्राउ गरेको छ ।
जिल्ला वन कार्यालय उदयपुरका अनुसार आइतबार माणीवासको जङ्गल क्षेत्रमा ट्रयाक्टर चालकले अवैधरुपमा वन क्षेत्रबाट ढुङ्गा निकाल्दै गरेको गोप्य सूचनाको आधारमा सेक्टर वन सुन्दरपुर वनका गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला वन कार्यालय उदयपुरले बताएको छ ।
पक्राउ गरिएका ट्रयाक्टर सेक्टर वन सुन्दरपुरमा राखिएको छ भने चालकलाई आइतबार साँझ जिल्ला वन कार्यालय उदयपुरमा ल्याएर वनको हिरासतमा राखिएको उदयपुरका जिल्ला वन अधिकृत श्रीप्रसाद बरालले बताए ।
तर ट्रयाक्टर नम्बर र चालकको बारेमा अनुसन्धान हुँदै गरेको कारण अहिले खुलाउन नमिल्ने पनि जिल्ला वन अधिकृत बरालले बताए । यसअघि पनि माणीवास क्षेत्रको जङ्गलबाट ठूलो परिमाणमा ढुङ्गा चोरी हुँदै आएको स्थानीयले बताएका छन् । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
जिल्ला वन कार्यालय उदयपुरका अनुसार आइतबार माणीवासको जङ्गल क्षेत्रमा ट्रयाक्टर चालकले अवैधरुपमा वन क्षेत्रबाट ढुङ्गा निकाल्दै गरेको गोप्य सूचनाको आधारमा सेक्टर वन सुन्दरपुर वनका गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला वन कार्यालय उदयपुरले बताएको छ ।
पक्राउ गरिएका ट्रयाक्टर सेक्टर वन सुन्दरपुरमा राखिएको छ भने चालकलाई आइतबार साँझ जिल्ला वन कार्यालय उदयपुरमा ल्याएर वनको हिरासतमा राखिएको उदयपुरका जिल्ला वन अधिकृत श्रीप्रसाद बरालले बताए ।
तर ट्रयाक्टर नम्बर र चालकको बारेमा अनुसन्धान हुँदै गरेको कारण अहिले खुलाउन नमिल्ने पनि जिल्ला वन अधिकृत बरालले बताए । यसअघि पनि माणीवास क्षेत्रको जङ्गलबाट ठूलो परिमाणमा ढुङ्गा चोरी हुँदै आएको स्थानीयले बताएका छन् । रासस
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।