विश्व श्रेष्ठको पहलमा दक्षिण कोरियाबाट सोमबार २ लाख १ रुपैया आर्थिक सहयोग गरेको हो । नइसा शाक्य बचाउन अभियान टोलीलाई सोमबार धरानस्थित निकेतन उच्चमावि स्कुल परिषरमा सहयोग हस्तान्तरण गरिएको छ । शाक्य ढेडमहिनादेखि उक्त रोगबाट ग्रसित छिन् ।
उनको काठमाडौंस्थित सिभिल हस्पिटलमा उपचार भइरहेको छ । हालसम्म उनको उपचारमा १२ लाख रुपैया खर्च भइसकेको नइसा शाक्य बचाउ अभियानका प्रतिनिधि मणीकुवेर श्रेष्ठले बताए । एप्लाष्टिक एनिमिया ब्लडक्यान्सरकै एउटा रुप हो । ब्लडक्यान्सरबाट पीडित नइसालाई देशविदेशबाट सहयोग
धरान/एप्लाष्टिक एनिमिया रोगबाट पीडित धरान–३ की १५ वर्षीय नइसा शाक्यको उपचारको लागि देशविदेशबाट आर्थिक सहयोग प्राप्त भएको छ ।
विश्व श्रेष्ठको पहलमा दक्षिण कोरियाबाट सोमबार २ लाख १ रुपैया आर्थिक सहयोग गरेको हो । नइसा शाक्य बचाउन अभियान टोलीलाई सोमबार धरानस्थित निकेतन उच्चमावि स्कुल परिषरमा सहयोग हस्तान्तरण गरिएको छ । शाक्य ढेडमहिनादेखि उक्त रोगबाट ग्रसित छिन् ।
उनको काठमाडौंस्थित सिभिल हस्पिटलमा उपचार भइरहेको छ । हालसम्म उनको उपचारमा १२ लाख रुपैया खर्च भइसकेको नइसा शाक्य बचाउ अभियानका प्रतिनिधि मणीकुवेर श्रेष्ठले बताए । एप्लाष्टिक एनिमिया ब्लडक्यान्सरकै एउटा रुप हो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
विश्व श्रेष्ठको पहलमा दक्षिण कोरियाबाट सोमबार २ लाख १ रुपैया आर्थिक सहयोग गरेको हो । नइसा शाक्य बचाउन अभियान टोलीलाई सोमबार धरानस्थित निकेतन उच्चमावि स्कुल परिषरमा सहयोग हस्तान्तरण गरिएको छ । शाक्य ढेडमहिनादेखि उक्त रोगबाट ग्रसित छिन् ।
उनको काठमाडौंस्थित सिभिल हस्पिटलमा उपचार भइरहेको छ । हालसम्म उनको उपचारमा १२ लाख रुपैया खर्च भइसकेको नइसा शाक्य बचाउ अभियानका प्रतिनिधि मणीकुवेर श्रेष्ठले बताए । एप्लाष्टिक एनिमिया ब्लडक्यान्सरकै एउटा रुप हो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।