पाल्पा/द्वन्द्वकालमा विस्थापित भएको नेपाल बैंक लिमिटेड चापाकोट शाखा पुनःस्थापना गरिएको छ ।
पन्ध्र वर्षपछि पुनःस्थापना भएको नेपाल बैंक चापाकोट शाखाको नेपाल बैंक केन्द्रीय समिति सदस्य सुरेन्द्रप्रसाद सैनावारले उद्घाटन गरे । बैंकको उद्घाटन गर्दै सैनावारले बैंक सञ्चालन गर्ने अधिकार यहाँका जनताको हातमा रहेको बताउँदै सहज रुपमा सेवा लिन आग्रह गरे । गत मङ्सिर २६ गते पुनःस्थापना भएको बैंकले बुधबारबाट आफ्नो सेवा सुरु गरेको शाखा प्रबन्धक सन्तोष शर्माले जानकारी दिए।
रासस नेपाल बैंक पुनःस्थापना

रासस
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।