आन्तरिक सुरक्षा अधिकारीका अनुसार जसमा दुई नेपालीसहित पाँचजना पक्राउ परेका हुन् । पक्राउ पर्ने दुबै नेपाली महिला रहेका छन् । उनीहरुको पूर्ण जानकारी हालसम्म बाहिर ल्याइएको छैन् ।
उनीहरुमाथि नेपालस्थित इजरायलको दूतावासको सिधा सम्पर्कमा रहेको आरोप लागेको छ । लेबनान जाने चाहनेहरुलाई सहयोग गर्ने नाममा इजरायली दूतावासको सम्पर्कमा पुर्याउने र इजरायलका लागि काम गर्न प्रोत्साहन गरेको आरोप उनीहरुमाथि लागेको हो ।
टर्कीको सरकारी समाचार एजेन्सी आनादोलुका अनुसार पक्राउ परेकाहरुलाई अदालतमा पठाइएको छ । दुई नेपाली महिलालाई इजरायलको लागि जासुस गरेको आरोपमा पक्राउ
धरान/लेवनानमा बसिरहेका दुई नेपालीलाई इजरायलको लागि जासुसी गरेको अभियोगमा पक्राउ परेका छन् ।
आन्तरिक सुरक्षा अधिकारीका अनुसार जसमा दुई नेपालीसहित पाँचजना पक्राउ परेका हुन् । पक्राउ पर्ने दुबै नेपाली महिला रहेका छन् । उनीहरुको पूर्ण जानकारी हालसम्म बाहिर ल्याइएको छैन् ।
उनीहरुमाथि नेपालस्थित इजरायलको दूतावासको सिधा सम्पर्कमा रहेको आरोप लागेको छ । लेबनान जाने चाहनेहरुलाई सहयोग गर्ने नाममा इजरायली दूतावासको सम्पर्कमा पुर्याउने र इजरायलका लागि काम गर्न प्रोत्साहन गरेको आरोप उनीहरुमाथि लागेको हो ।
टर्कीको सरकारी समाचार एजेन्सी आनादोलुका अनुसार पक्राउ परेकाहरुलाई अदालतमा पठाइएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
आन्तरिक सुरक्षा अधिकारीका अनुसार जसमा दुई नेपालीसहित पाँचजना पक्राउ परेका हुन् । पक्राउ पर्ने दुबै नेपाली महिला रहेका छन् । उनीहरुको पूर्ण जानकारी हालसम्म बाहिर ल्याइएको छैन् ।
उनीहरुमाथि नेपालस्थित इजरायलको दूतावासको सिधा सम्पर्कमा रहेको आरोप लागेको छ । लेबनान जाने चाहनेहरुलाई सहयोग गर्ने नाममा इजरायली दूतावासको सम्पर्कमा पुर्याउने र इजरायलका लागि काम गर्न प्रोत्साहन गरेको आरोप उनीहरुमाथि लागेको हो ।
टर्कीको सरकारी समाचार एजेन्सी आनादोलुका अनुसार पक्राउ परेकाहरुलाई अदालतमा पठाइएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























