फाइल तस्बिर[/caption]
काठमाडौंबाट केलालीको धनगढी प्रस्थान गरेको नेपाली सेनाको हेलिकोप्टर प्रतिकुल मौसमका कारण दाङमा अवतरण गरिएको हो । मौसम प्रतिकुल हुँदा दाङको भालुवाङमा अवतरण गरिएको छ ।
राष्ट्रपति भण्डारी सशस्त्र प्रहरी क्याम्पमा बसिन् र त्यहिँबाट टेलिफोनमार्फत् धनगढीको कार्यक्रमलाई उदघाटन गरेकी छन् । राष्ट्रपतिको हेलिकोप्टर आकस्मिक अवतरण
धरान/धनगढी हिडेको राष्ट्रपति विद्यादेवी भण्डारी सवार हेलिकोप्टर दाङमा आकस्मिक अवतरण गरिएको छ ।
[caption id="attachment_20682" align="alignnone" width="640"]
फाइल तस्बिर[/caption]
काठमाडौंबाट केलालीको धनगढी प्रस्थान गरेको नेपाली सेनाको हेलिकोप्टर प्रतिकुल मौसमका कारण दाङमा अवतरण गरिएको हो । मौसम प्रतिकुल हुँदा दाङको भालुवाङमा अवतरण गरिएको छ ।
राष्ट्रपति भण्डारी सशस्त्र प्रहरी क्याम्पमा बसिन् र त्यहिँबाट टेलिफोनमार्फत् धनगढीको कार्यक्रमलाई उदघाटन गरेकी छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
फाइल तस्बिर[/caption]
काठमाडौंबाट केलालीको धनगढी प्रस्थान गरेको नेपाली सेनाको हेलिकोप्टर प्रतिकुल मौसमका कारण दाङमा अवतरण गरिएको हो । मौसम प्रतिकुल हुँदा दाङको भालुवाङमा अवतरण गरिएको छ ।
राष्ट्रपति भण्डारी सशस्त्र प्रहरी क्याम्पमा बसिन् र त्यहिँबाट टेलिफोनमार्फत् धनगढीको कार्यक्रमलाई उदघाटन गरेकी छन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































