Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राशिफल
  • निर्वाचन दिवस पहिलो पटक फागुन ७ गते मनाउने

निर्वाचन दिवस पहिलो पटक फागुन ७ गते मनाउने

alt
  • माघ १६, २०७३
  • ब्लाष्ट खबर

काठमाडौँ/ निर्वाचन आयोगले अव प्रत्येक वर्ष फागुन ७ गतेलाई निर्वाचन दिवसको रुपमा मनाउने भएको छ ।

नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ गते आम निर्वाचन भएको थियो । सोही आम निर्वाचन प्रारम्भ भएको दिनलाई आयोगले निर्वाचन दिवसका रुपमा मनाउन लागेको हो । २०१५ सालको आम निर्वाचनमा नेपाली काँग्रेसले दुई तिहाइ बहुमत अर्थात ७४ सिट प्राप्त गरेका थिए । उक्त निर्वाचनमा १६ वटा राजनीतिक दलले भाग लिएका थिए । उक्त दिवसमा अवसरमा आयोजना हुने मूल समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखले मुख्य अतिथिका रुपमा भाग लिनुहुने छ । लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको आवधिक निर्वाचन प्रारम्भ भएको ५८ वर्षपछि आयोगले पहिलो पटक भव्यताका साथ दिवस मनाउने तयारी गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । मुलुकमा २०५४ सालपछि स्थानीय निकायको चुनाव हुन सकेको छैन । जसका कारण ३५ वर्ष उमेर समूहका ८० लाख नागरिकले स्थानीय तहको निर्वाचनको मतदानमा भाग लिन पाउने नागरिक अधिकारबाट वञ्चित हुँदै आएका छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानअनुसार आगामी २०७४ साल माघ ७ गतेभित्र सङ्घीय, प्रदेश र स्थानीय तहको निर्वाचन गरिसक्नुपर्ने पूर्वसन्ध्यामा आयोगले निर्वाचन दिवसको समेत किटानी गरेको छ । दिवसका अवसरमा आयोगले प्रभातफेरी, अन्तरसंवाद, आयोगका पूर्व पदाधिकारीको सम्मानका साथै नेपालमा निर्वाचनको इतिहास सम्बन्धी पुस्तकको विमोचन गर्ने जस्ता कार्यक्रम तय गरेको सूचना अधिकारी सूर्यप्रसाद अर्यालले बताए । निर्वाचन दिवसलाई कसरी भव्य र सभ्य तुल्याउने भन्नेबारेमा आयोग विभिन्न तयारीमा जुटिरहेको बताइएको छ ।

रासस

सम्बन्धित समाचार
पत्थरमा प्रकृति कुँद्दै नरेश

भोजपुर ।  २०७६ सालको फागुन। प्रकृतिले पालुवा फेर्दै थियो। टेम्के पहाडक ...

अख्तियारद्वारा वन कार्यालयका अधिकृत पक्राउ

धरान । उदयपुरको त्रियुगा नगरपालिका–१० स्थित रहेको डिभिजन वन कार्यालय गाईघाट ...

किन रोकियो ज्ञानोदय मा.वि.मा नेपालीको परीक्षा ?

धरान । धरान उपमहानगरपालिका–११ स्थित ज्ञानोदय माध्यमिक विद्यालयले खुलाएको ती ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
पत्थरमा प्रकृति कुँद्दै नरेश
भदौ ६, २०८३
अख्तियारद्वारा वन कार्यालयका अधिकृत पक्राउ
भदौ ६, २०८३
किन रोकियो ज्ञानोदय मा.वि.मा नेपालीको परीक्षा ?
भदौ ६, २०८३
जापानिज इन्सेफ्लाइटिसबाट झापामा थप एकको मृत्यु
भदौ ६, २०८३
आजको राशिफलः २०८३ साल भदाै ६ गते शनिबार
भदौ ६, २०८३
बाढीले मसाने खोलाको कल्भर्ट कटान, बस्ती जोखिममा
भदौ ५, २०८३
जापानमा नेपाली युवतीको हत्यास् विदेशमा नेपाली महिलाको सुरक्षामाथि फेरि उठ्यो प्रश्न
भदौ ५, २०८३
गरिमा चौधरी प्रकरणमा न्यायको माग गर्दै प्रदर्शन चर्कियो
भदौ ५, २०८३
बीपी प्रतिष्ठानको तीन पदमा ३६ जनाको आवेदन
भदौ ५, २०८३
ज्ञानोदय मा.वि. घटनाः लेखाको विषयमा छानबिन सुरु
भदौ ५, २०८३
रेलमार्गका नाममा जनतालाई सास्ती नदेऊ
भदौ ५, २०८३
आजको राशिफलः २०८३ साल भदाै ५ गते शुक्रबार
भदौ ५, २०८३
धनकुटामा गाँजा खेती फडानी
भदौ ४, २०८३
लाखे जात्राः पौराणिक मान्यता
भदौ ४, २०८३
लागूऔषधसहित पाँच जना पक्राउ
भदौ ४, २०८३
पत्थरमा प्रकृति कुँद्दै नरेश
भदौ ६, २०८३
अख्तियारद्वारा वन कार्यालयका अधिकृत पक्राउ
भदौ ६, २०८३
किन रोकियो ज्ञानोदय मा.वि.मा नेपालीको परीक्षा ?
भदौ ६, २०८३
जापानिज इन्सेफ्लाइटिसबाट झापामा थप एकको मृत्यु
भदौ ६, २०८३
आजको राशिफलः २०८३ साल भदाै ६ गते शनिबार
भदौ ६, २०८३
बाढीले मसाने खोलाको कल्भर्ट कटान, बस्ती जोखिममा
भदौ ५, २०८३
जापानमा नेपाली युवतीको हत्यास् विदेशमा नेपाली महिलाको सुरक्षामाथि फेरि उठ्यो प्रश्न
भदौ ५, २०८३
गरिमा चौधरी प्रकरणमा न्यायको माग गर्दै प्रदर्शन चर्कियो
भदौ ५, २०८३
बीपी प्रतिष्ठानको तीन पदमा ३६ जनाको आवेदन
भदौ ५, २०८३
ज्ञानोदय मा.वि. घटनाः लेखाको विषयमा छानबिन सुरु
भदौ ५, २०८३
रेलमार्गका नाममा जनतालाई सास्ती नदेऊ
भदौ ५, २०८३
आजको राशिफलः २०८३ साल भदाै ५ गते शुक्रबार
भदौ ५, २०८३
धनकुटामा गाँजा खेती फडानी
भदौ ४, २०८३
लाखे जात्राः पौराणिक मान्यता
भदौ ४, २०८३
लागूऔषधसहित पाँच जना पक्राउ
भदौ ४, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क