धरान/ बालाजु माछापोखरीमा ट्रकले ठककर दिदा दुई महिलाको घटनास्थलमै मृत्यु भएको छ । ना ५ ख ८४६५ नम्बरको मालवहाक ट्रकले स्टुकरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बालाजुका डीएसपी सन्तोष तामाङका अनुसार माछापोखरीबाट बालाजुर तर्फ आइरहेको ट्रकले अगाडी रहेको बा ७७ प ३२०८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
ठक्करबाट पछाडी बसेकी रिनाकुमारी राई सडकमा पछारिएकी थिइन । ट्रकले राईलाई त्यहीँ किचेको थियो ।स्कुटर र मान्छे ढलेपछि चालक ट्रक छाडेर भागेको डीएसपी तामाङले बताए । ड्राइभर विनाको ट्रक गुडेर स्कुटर चलाउने सोनिया थापा मगरलाई किचेको थियो । ट्रकले किचेर र्दुइ महिलाको मृत्यु
धरान/ बालाजु माछापोखरीमा ट्रकले ठककर दिदा दुई महिलाको घटनास्थलमै मृत्यु भएको छ । ना ५ ख ८४६५ नम्बरको मालवहाक ट्रकले स्टुकरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बालाजुका डीएसपी सन्तोष तामाङका अनुसार माछापोखरीबाट बालाजुर तर्फ आइरहेको ट्रकले अगाडी रहेको बा ७७ प ३२०८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
ठक्करबाट पछाडी बसेकी रिनाकुमारी राई सडकमा पछारिएकी थिइन । ट्रकले राईलाई त्यहीँ किचेको थियो ।स्कुटर र मान्छे ढलेपछि चालक ट्रक छाडेर भागेको डीएसपी तामाङले बताए । ड्राइभर विनाको ट्रक गुडेर स्कुटर चलाउने सोनिया थापा मगरलाई किचेको थियो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।