मा पुर्व राजपरिवारको भब्य स्वागत गरिएको छ । पत्नी कोमल शाहको जन्मदिन मनाउन पूर्वराजा ज्ञानेन्द्र शाहसहित शुक्रबार चितवन पुगेका छन् । अपरान्ह भरतपुर बिमानस्थल पुगेका पुर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमल शाहलाई सयौको संख्यामा उपस्थित सर्बसाधरणले फुलमाला सहित स्वागत गरेका हुन् ।विमानस्थलमा राजावादीहरुले ‘राजा आउ, देश बचाउ’ लगायतका नारा लगाउँदै ब्यानर टाँगेर स्वागत गरेका थिए । चितवनमा पुर्व राजपरिवारको भब्य स्वागत
चितवन / चितवन
मा पुर्व राजपरिवारको भब्य स्वागत गरिएको छ । पत्नी कोमल शाहको जन्मदिन मनाउन पूर्वराजा ज्ञानेन्द्र शाहसहित शुक्रबार चितवन पुगेका छन् । अपरान्ह भरतपुर बिमानस्थल पुगेका पुर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमल शाहलाई सयौको संख्यामा उपस्थित सर्बसाधरणले फुलमाला सहित स्वागत गरेका हुन् ।विमानस्थलमा राजावादीहरुले ‘राजा आउ, देश बचाउ’ लगायतका नारा लगाउँदै ब्यानर टाँगेर स्वागत गरेका थिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
मा पुर्व राजपरिवारको भब्य स्वागत गरिएको छ । पत्नी कोमल शाहको जन्मदिन मनाउन पूर्वराजा ज्ञानेन्द्र शाहसहित शुक्रबार चितवन पुगेका छन् । अपरान्ह भरतपुर बिमानस्थल पुगेका पुर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमल शाहलाई सयौको संख्यामा उपस्थित सर्बसाधरणले फुलमाला सहित स्वागत गरेका हुन् ।विमानस्थलमा राजावादीहरुले ‘राजा आउ, देश बचाउ’ लगायतका नारा लगाउँदै ब्यानर टाँगेर स्वागत गरेका थिए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।