धरान / सप्तरीमा वसेको एमाले स्थायी कमिटिको वैठकले मेची महाकाली अभियान तीनदिनलाई स्थगित गरेको छ । वैठकले सप्तरी घटनालाई दुखद र दुर्भाग्य पूर्ण भनेको छ । घटनामा षडयन्त्रको आभाष मिलेको र सरकारले अभियान स्थकित गर्न आग्रह गरेकाले तीनदिनलाई स्थकित गरिएको वैठक पछि एमाले प्रचार बिभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । एमाले अभियान तीनदिनलाई स्थगित
धरान / सप्तरीमा वसेको एमाले स्थायी कमिटिको वैठकले मेची महाकाली अभियान तीनदिनलाई स्थगित गरेको छ । वैठकले सप्तरी घटनालाई दुखद र दुर्भाग्य पूर्ण भनेको छ । घटनामा षडयन्त्रको आभाष मिलेको र सरकारले अभियान स्थकित गर्न आग्रह गरेकाले तीनदिनलाई स्थकित गरिएको वैठक पछि एमाले प्रचार बिभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































