के तपाईं पनि पटक–पटक कुनै कारण बिना मोबाइल चेक गरिरहनुहुन्छ ? यस्तो नगर्दा तपाईंलाई असजिलो महसुस हुन्छ रु यदि यस्तो हुन्छ भने विश्वास गर्नुहोस् तपाईं डिप्रेशनको शिकार हुनसक्नुहुन्छ । अमेरिकी साइकोलोजिकल असोसिएसनको एक सर्वेक्षणमा सार्वजनिक भए अनुसार ८६ प्रतिशत युवा पटक–पटक फोन चेक गर्दछन् । यसका कारण उनीहरु डिप्रेसनको शिकार हुने गरेका छन्।
के तपाईं पनि पटक–पटक मोबाइल चेक गरिरहनुहुन्छ ? यसो नगर्नुहोस्, कारण यस्तो
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































