भारतको जनसंख्या संसारकै जनसंख्याको १६ प्रतिशत रहेको छ । नेपालमा पनि भारतमै जन्मेर रोटीबेटीको सम्बन्ध बनाएर सांसद र मन्त्री बनेका दर्जनौं छन् । ती मध्येका अहिले जानकारीमा आएका सांसदहरु पनि लगभग एक दर्जन रहेका छन् ।तर भारतमा भने एउटा नेपाली सांसद भेट्टाउन पनि गाह्रो छ । अझै भारत भन्छ– तिमीहरुको संविधान समावेशी भएन् । संशोधन गरेर मधेसीलाई समेट । के मधेसीलाई समेट भनेर भारतले आफ्ना नागरिकलाई देशको प्रधानमन्त्री बनाउन खोजेको हो ? यो गम्भीर प्रश्न उठेको छ ।
यि हुन नेपालमा सांसद हुने भारतीय चेलीहरु
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

काठमाडौं / मधेसीलाई हेपेको भन्दै निहुँ मात्रै खोजिरहने दक्षिण छिमेकी भारतले नेपालको राजनीतिक अवस्थालाई एक पल्ट फर्केर हेर्नुपर्ने अवस्था रहेको छ ।































