विहीबार रिलिज गरिएको बलिउड फिल्म ‘बाहुबली २’ को ट्रेलरलाई सार्वजनिक भएको २४ घण्टामा पाँच करोड बढी मानिसले हेरेका छन् ।
ट्रेलर लन्च हुने वित्तिकै निकै भाइरल भएको थियो । ‘बाहुबली २’ को ट्रेलरलाई धेरैले कुरिरहेका कारण यो तेज गतिमा भइरल भएको हो ।
यस्तै, फिल्मको ट्रेलर रिलिज हुनुभन्दा केही घण्टा अघि अनलाइन लिक भएको थियो । यो ट्रेलरलाई एक्टर प्रभासले आफनो क्यान क्लब फेसबुक पेजमा शेयर गरेका थिए । तर, पछि हटाइएको थियो । मनोरञ्जन क्षेत्रका हस्ती ट्रेलरबाट निकै प्रभावित भएका छन् ‘बाहुबली २’ को ट्रेलरले रेकर्ड तोड्यो
विहीबार रिलिज गरिएको बलिउड फिल्म ‘बाहुबली २’ को ट्रेलरलाई सार्वजनिक भएको २४ घण्टामा पाँच करोड बढी मानिसले हेरेका छन् ।
ट्रेलर लन्च हुने वित्तिकै निकै भाइरल भएको थियो । ‘बाहुबली २’ को ट्रेलरलाई धेरैले कुरिरहेका कारण यो तेज गतिमा भइरल भएको हो ।
यस्तै, फिल्मको ट्रेलर रिलिज हुनुभन्दा केही घण्टा अघि अनलाइन लिक भएको थियो । यो ट्रेलरलाई एक्टर प्रभासले आफनो क्यान क्लब फेसबुक पेजमा शेयर गरेका थिए । तर, पछि हटाइएको थियो । मनोरञ्जन क्षेत्रका हस्ती ट्रेलरबाट निकै प्रभावित भएका छन्
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।