तर अहिले मिल्नरले आफ्नै नाममा कीर्तिमान बनाएका छन् । लिग अन्तर्गत आइतबार राति भएको म्यानचेस्टर सिटीसँगको खेलमा मिल्नरले गोल गरे । उनले गरेको गोल यो सिजन पेनाल्टी मार्फत गरेको सातौं गोल थियो । यो खेलमा लिभरपुल म्यानचेस्टर सिटीसँग १–१ को बराबरीमा रोकियो । मिल्नरले लगातार ४७ अपराजित खेलमा गोल गर्ने कीर्तिमान बनाएका हुन् ।
मिल्नरले गोल गरेका ३७ खेलमा क्लबले जितेको छ भने १० खेलमा बराबरीमा रोकिएको छ । उनले डारिएस भासेलको कीर्तिमान तोडेका हुन् । भासेलले लगातार ४६ अपराजित खेलमा गोल गरेका थिए । जब यिनले गोल गर्छन्...
चैत / इंग्लिस प्रिमियर लिगमा खेल्ने एक डिफेन्डरले गोल सम्बन्धी असामान्य कीर्तिमान बनाएका छन् । गएको जनवरीमा लिभरपुलका मिडफिल्डरबाट लेफ्ट ब्याक बनेका जेम्स मिल्नरले टिमले नहारिकन धेरै खेलमा गोल गर्ने कीर्तिमानसँग बराबरी गरेका थिए ।
तर अहिले मिल्नरले आफ्नै नाममा कीर्तिमान बनाएका छन् । लिग अन्तर्गत आइतबार राति भएको म्यानचेस्टर सिटीसँगको खेलमा मिल्नरले गोल गरे । उनले गरेको गोल यो सिजन पेनाल्टी मार्फत गरेको सातौं गोल थियो । यो खेलमा लिभरपुल म्यानचेस्टर सिटीसँग १–१ को बराबरीमा रोकियो । मिल्नरले लगातार ४७ अपराजित खेलमा गोल गर्ने कीर्तिमान बनाएका हुन् ।
मिल्नरले गोल गरेका ३७ खेलमा क्लबले जितेको छ भने १० खेलमा बराबरीमा रोकिएको छ । उनले डारिएस भासेलको कीर्तिमान तोडेका हुन् । भासेलले लगातार ४६ अपराजित खेलमा गोल गरेका थिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
तर अहिले मिल्नरले आफ्नै नाममा कीर्तिमान बनाएका छन् । लिग अन्तर्गत आइतबार राति भएको म्यानचेस्टर सिटीसँगको खेलमा मिल्नरले गोल गरे । उनले गरेको गोल यो सिजन पेनाल्टी मार्फत गरेको सातौं गोल थियो । यो खेलमा लिभरपुल म्यानचेस्टर सिटीसँग १–१ को बराबरीमा रोकियो । मिल्नरले लगातार ४७ अपराजित खेलमा गोल गर्ने कीर्तिमान बनाएका हुन् ।
मिल्नरले गोल गरेका ३७ खेलमा क्लबले जितेको छ भने १० खेलमा बराबरीमा रोकिएको छ । उनले डारिएस भासेलको कीर्तिमान तोडेका हुन् । भासेलले लगातार ४६ अपराजित खेलमा गोल गरेका थिए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।